Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बनेपाका यी ठाउँ, जहाँ भोलीदेखि स्वाब संकलन हुँदैछ

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, फिचर, स्वास्थ्य
वाह् ! क्या दामी बनेपा
Spread the love
    

बनेपा नगरपालिकाले भोलीदेखि स्वाब संकलन गर्ने ठाउँ र समय सार्वजानिक गरेको छ । बनेपामा शिल गरिएको समय भोली रातिदेखि नै सकिँदैछ । शिल गरिएपछि नगरपालिकाभित्र सं क्रमणको दर निकै कम भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय रविराज उप्रेतीका अनुसार शंकास्पद बिरामीको बृहत् खोजपड्ताल तथा स्वाब संकलन भोलीदेखि जेठ २६ गतेसम्म नगरपालिका ९ वटा ठाउँमा हुनेछ । भोली पहिलो दिन वडा नम्बर १४ को काँक्रा बारीबाट स्वाब संकलन सुरू गरिनेछ ।

१८ गते वडा नम्बर १३ को भैँसीपाटी, १९ गते वडा नम्बर ६ को बुडोर स्थित शहरी स्वास्थ्य केन्द्र, २० गते वडा नम्बर ११ को सिनागाल, २१ गते वडा नम्बर १० को वडा कार्यालयमा स्वाब संकलन गरि प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले जानकारी दिनुभयो ।

त्यसैगरि २३ गते वडा नम्बर ५ को गंगादेवी माध्यामिक विद्यालय, २४ गते वडा नम्बर ३ को वडा कार्यालय, २५ गते वडा नम्बर २ को राधाकृष्ण मन्दिर र २६ गते वडा नम्बर १२ को वडा कार्यालयमा स्वाब संकलन गरिनेछ ।बनेपा नगरपालिकाले स्वास्थ्य शाखाबाट दैनिक, नालामा रहेको सद्भाव अस्पतालबाट आईतबार देखि शुक्रबारसम्म र स्पाइनल ईन्जुरी भैसेपाटीबाट सोमबार, बुधबार र शुक्रबार स्वाब संकलन गर्दै आईरहेको छ ।

बनेपा नगरपालिकामा कोरोना भाईरसको दोस्रो लहर सुरू भएयता १३ सय १६ सय जना सं क्रमित भैसकेका छन् । स्वास्थ्य शाखाका अनुसार ९ सय ५० जना निको भैसकेका छन् । दोस्रो भेरियन्टबाट २२ जनाको मृ त्यु भईरहेको छ । नगरपालिकामा अब जम्मा ३ सय ४४ जना मात्रै सक्रिय सं क्रमित रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

Post Views: 501

Spread the love
    

Facebook Comments

Next Post
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

कोशीपारीको धुसेनी शिवालय प्राथमिक अस्पतालमा कोरोना सं क्रमितको मृ त्यु

संसारका सबैभन्दा गुणकारी तरकारी स्कुस: यस्ता छन् ८ फाईदा

संसारका सबैभन्दा गुणकारी तरकारी स्कुस: यस्ता छन् ८ फाईदा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!