धुलिखेल जूनियर जेसिजले धुलिखेल नगरपालिका वडा नम्बर ३ तल्लो कुत्तालका भाईबहिनीलाई सहयोग गरेको छ । धुलिखेल जूनियर जेसिजले पठन पाठन गर्न स्टेशनरी समान प्रदान गरेको हो ।
कोरोना भाईरसको कारण विद्यालय बन्द भएपछि तल्लो कुत्तालका अभिभावकले गाउँमै सुरू गरेको समूहगत सिकाईमा पढ्ने स साना बालबालिकालाई स्टेशनरी समानका साथै स्वास्थ्य सामाग्री, खानेकुरा पनि प्रदान गरिएको धुलिखेल जूनियर जेसिजले जनाएको छ
Facebook Comments