Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

यस कारण जिताउनुस् बस्नेतलाई एनआरएनए एनसीसी यूएसए उपाध्यक्षमा 

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in समाचार, समाज
यस कारण जिताउनुस् बस्नेतलाई एनआरएनए एनसीसी यूएसए उपाध्यक्षमा 
Spread the love
    

अहिले अमेरिकामा रहेका नेपालीहरू चुनावी तयारीमा छन् । एनआरएनए एनसीसी यूएसएको निर्वाचन नजिकिँदै गर्दा माहोल थप रोमाञ्चक बनिरहेको छ । उम्मेदवारहरू भोट माग्न ब्यस्त छन् । मतदातालाई फोन र सामाजिक सञ्जाल मार्फत उनीहरूले भोट मागिरहेका छन् ।

तपाई अहिले अमेरिकामा हुनुहुन्छ र एनआरएनए एनसीसी यूएसएको मतदाता हुनुहुन्छ भने एउटा बिर्सनै नहुने उम्मेदवारको नाम हो प्रकाश बस्नेत । बस्नेतले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

अमेरिकाको Charlotte North Carolina मा बस्दै आउनुभएका नेपालमा सिन्धुपाल्चोक घर भएका प्रकाशले यसअघि पनि एनआरएनए एनसीसी यूएसएको विभिन्न टाक्सफोर्समा बसेर काम गरिसक्नु भएको छ ।

क्यलिफोर्निया स्टेट युनिभर्सिटीबाट बिजनेस र आईटीमा ग्राजुएट गर्दै गर्नुभएका प्रकाशले एनआरएनए एनसीसी यूएसएको कल्चर एक्सचेन्सन् इन्टनसिप प्रोग्राम, स्कलरसिप प्रोग्राम र मेम्बर ड्राईभ जस्ता कमिटीमा बसेर काम गरिसक्नु भएको छ
प्रकाशले २०७२ साल बैशाख १२ गते नेपालमा भुकम्प गएपछि सहयोग जुटाउन सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

मदरल्याण्ड नामक नाफा रहित संस्था अन्तर्गत अमेरिकामा रहेको कम्युनिटी डिजास्टर रेस्पोन्स टिम (सिडिआरटी) सँग समन्वय गरेर प्रकाशले नेपालमा एक महिनासम्म अमेरिकन भोलेन्टियर्स ल्याएर भुकम्प पछिको उद्धार गर्ने काममा पनि सक्रिय भुमिका खेल्नु भएको थियो । अहिले सोहि टिमले नेपालमा मेडिकल क्लिनिकको स्थापना गरी निःशुल्क औषधी वितरण र उपचारको काम गरिरहेको छ ।

एनआरएनए एनसीसी यूएसएको उपाध्यक्ष पदका उम्मेदवार प्रकाशकै सक्रियतामा सिन्धुपाल्चोक जिल्ला बिभिन्न ठाउँमा कोरोना सं क्रमित बिरामीलाई आवश्यक पर्ने अक्सिजन सहितको सिलिण्डर प्रदान र विभिन्न स्वास्थ्य सामग्रीहरू वितरण गरिरहेको छ ।

प्रकाशका मुख्य एजेन्डा यस्ता छन्
१. संस्थागत सुधारमा ध्यान दिने ।
२. युवाको सहभागी बढाउने ।
३. संस्थालाई नयाँ उचाईमा पुर्याउन काम गर्ने ।

कुनै पनि संस्थाको प्रगति हासिल हुन भिजनरी, डेडिकेटेड, मोटिभेटेड नेतृत्व आवश्यक पर्छ । यी सबै क्षमता एनआरएनए एनसीसी यूएसएको उपाध्यक्ष पदका उम्मेदवार प्रकाश बस्नेतसँग मात्रै छ ।

Post Views: 467

Spread the love
    

Facebook Comments

Next Post
एमाले नेता प्रेम लामाद्वारा काभ्रे बेखसिम्लेका सं क्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्री प्रदान

एमाले नेता प्रेम लामाद्वारा काभ्रे बेखसिम्लेका सं क्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्री प्रदान

चौरीदेराली गाउँपालिकाको केउरेनीमा जिल्लाकै ठूलो रंगशाला बन्दै, पहिलो चरणको काम सकिँदै

चौरीदेराली गाउँपालिकाको केउरेनीमा जिल्लाकै ठूलो रंगशाला बन्दै, पहिलो चरणको काम सकिँदै

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!