Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

नमोबुद्ध नगरपालिकाले भन्यो ‘पूर्व डिएसपीले कु प्रचार गरे, भ्रममा नपर्नु’

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अपराध, गृहपृष्ठ, समाचार, समाज
नमोबुद्ध नगरपालिकाले भन्यो ‘पूर्व डिएसपीले कु प्रचार गरे, भ्रममा नपर्नु’
Spread the love
    

काभ्रेको नमोबुद्ध नगरपालिकाले पूर्व डिएसपी कृष्ण शिवकोटीले फेसबुकमा कु प्रचार गरेको भन्दै भ्रममा नपर्न आम सर्वसाधारण र नगरबासीलाई आग्रह गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले आज विज्ञप्ति मार्फत पूर्व डिएसपी कृष्ण शिवकोटीले फेसबुकमा लेखेको स्टाटस र फोटो आफ्नो नगरप्रमुखको नभएको र भ्रम छर्न खोजिएको बताउनु भएको छ ।

झापा घर भएका पूर्व डिएसपी शिवकोटीले नमोबुद्ध नगरपालिकाको प्रमुखको हो भन्दै फेसबुकमा गलत स्टाटस् लेखेर भ्रम सिर्जना गर्न खोजेको प्रति नगरपालिकाले कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ । साथै नगरपालिकाले पूर्व डिएसपी शिवकोटीको स्टाटस प्रति आ पत्ति जनाउँदै चे तावनी समेत दिएको छ ।

पूर्व डिएसपी शिवकोटीले अस्पतालको बेडमा बिरामी महिला र सँगै उनका आफन्त । अनि ती बिरामीलाई २ जनाले १–१ वटा फ्रुटीको प्याकेट हातमा दिँदै गरेको र अर्का १ युवाले फोटो खिचिरहेको फोटो आफ्नो फेसबुक वालमा राखेर ‘बिरामीलाई नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले राहत बाँडे भनेर लेखिएका थिए ।

तर, उक्त फोटो न नमोबुद्ध नगरभित्रको हो, न त फोटोमा नगरप्रमुख टिपी शर्माको नै हुनुहुन्छ । नगरप्रमुख शर्मा अहिले कोरोना पोजेटिभ भएर घरमा आराम गरिरहनु भएको छ । ‘कोरोना सं कटका बेला अनाहकमा कु प्रचार गरियो, बदनाम गराउने नियत प्रष्टै देखिन्छ, म आफै कोरोना सं क्रमित भएर होम आईसोलेसनमा छु, कहाँबाट अस्पतालमा बिरामीलाई फ्रुटी खुवाउन जानु, नगरप्रमुख शर्माले भन्नुभयो ।’

नगरपालिकाले यस्ता कु प्रचार गर्ने बिरूद्ध कानुनी उपचार खोज्ने जनाएको छ । ‘नगरपालिका परिवारको चरित्र ह त्या गरी नगरको गरिमामा आँच पुगेको छ, यस्ता झुटो प्रचारप्रसार गर्नेलाई कानुन बमोजिम कारबाहीको प्रक्रियामा जानेछौं, नगरपालिकाको विज्ञप्तिमा भनिएको छ ।’

नगरपालिकाले पूर्व डिएसपी कृष्ण शिवकोटीलाई तत्काल सार्वजनिक रूममा माफी माग्न समेत आग्रह गरेको छ ।

Post Views: 812

Spread the love
    

Facebook Comments

Next Post
वाह् ! क्या दामी बनेपा

वाह् ! क्या दामी बनेपा

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा १६५ जना कोरोना मुक्त, ६४ जना थपिए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

२७ श्रावण २०७९, शुक्रबार
सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!