Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

प्रधानमन्त्रीले आज ४ बजे गर्ने सम्बोधनमा कुन कुरा महत्वमा पर्ला ?

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार
प्रधानमन्त्रीले आज ४ बजे गर्ने सम्बोधनमा कुन कुरा महत्वमा पर्ला ?
Spread the love
    

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा आज दिउँसो ४ बजे सम्बोधन गर्ने हुनु भएको छ ।

प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारका प्राथमिकताहरु, नीति तथा भोलि जेठ १५ गते अध्यादेशमार्फत सरकारले ल्याउन लागेको आर्थिक वर्षको बजेटसहित समसामयिक परिस्थितिबारे सम्बोधन गर्ने बताइएको छ ।

प्रधानमन्त्रीको आजको सम्बोधनलाई बिशेष चासोका साथ हेरिएको छ । संसद विघटन गर्नुअघिको दिउँसो सम्पादकहरू, संसद विघटनको दोस्रो दिन आफ्नै भ्रातृ संगठन प्रेस चौतारी निकट पत्रकार र विदेशी सञ्चार माध्यमका पत्रकारसँग अन्तरक्रिया गरिसक्नु भएका प्रधानमन्त्री ओलीको आजको सम्बोधन सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रीत हुने अनुमान गरिएको छ ।

Post Views: 311

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा १९७ जना निको भए, २१४ जना थपिए

प्रधानमन्त्रीले आज ४ बजे गर्ने सम्बोधनमा कुन कुरा महत्वमा पर्ला ?

हेर्नुस प्रधानमन्त्री केपी शर्मा ओलीले राष्‍ट्रका नाममा गर्नुभएको सम्बोधनको पूर्णपाठ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!