Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पाँचखालको शिखरपुरमा आग लागी हुँदा घर गोठ ज लेर नष्ट

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
पाँचखालको शिखरपुरमा आग लागी हुँदा घर गोठ ज लेर नष्ट
Spread the love
    

काभ्रेको पाँचखाल नगर वडा नम्बर ७ शिखरपुरमा आग लागी हुँदा दिनेश काफ्लेको घर गोठ ज लेर पूर्ण रूपमा नष्ट भएको छ । वडाध्यक्ष पुष्कर ढकालका अनुसार बिहीबार साँझ भैँसीलाई कुँडो पकाउन बालिएको आको सल्किएर घर र गोठ ज लेका हुन् ।आगलागीबाट मानवीय क्ष ति नभए पनि भैँसी, घर, गोठ र बाख्रा सहित गर्दा १५ लाख भन्दा बढीको नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको छ । साँझ साढे ६ बजेतिर भैँसीलाई कुँडो दिएर गोठको धन्दा सकेपछि ढोका लगाएर आफु बस्ने घरमा आईपुगेको केहि घण्टा पछि मात्रै आगो लागेको काफ्लेले थाहा पाउनु भएको थियो ।गोठको भुई तलबाट सल्केको आगो धुरीबाट निस्किएपछि मात्रै घरधनी काफ्ले र अन्य छिमेकीले थाहा पाएका थिए । लगत्तै सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखाल, विरेन्द्र शान्ति तालिम केन्द्र पाँचखाल, जनप्रतिनिधि र स्थानीयको टोलीले करिब साढे दुई घण्टा पछि मात्रै आलो नियन्त्रण लिन सफल भएका थिए । आगो निभाउन मेयर महेश खरेल आफै दमकल लिएर शिखरपुर पुग्नुभएको थियो । त्यस्तै जय श्रीकृष्ण डेरीले आफ्नो ट्याङ्करमा पानी लगेर आगो निभाउन सहयोग गरेको वडाध्यक्ष ढकालले बढाउनु भयो । ‘हिजो पाँचखाल क्षेत्रमा पनि पानी परेका कारण थप अरू घरहरूमा आगो फैलन पाएन, सुख्खा भैदिएको भए धेरै नोक्सानी हुन्थ्यो, वडाध्यक्ष ढकालले भन्नुभयो ।’

 

Post Views: 1,128

Spread the love
    

Facebook Comments

Next Post
तेमाल सर्स्यूखर्कका वडाध्यक्ष श्रेष्ठ र स्वास्थ्यकर्मी औषधी बोकेर नागरिकको घरघरमै

तेमाल सर्स्यूखर्कका वडाध्यक्ष श्रेष्ठ र स्वास्थ्यकर्मी औषधी बोकेर नागरिकको घरघरमै

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आ क्रमण, डाक्टर र नर्सले हाम फालेर ज्यान जोगाए

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आ क्रमण, डाक्टर र नर्सले हाम फालेर ज्यान जोगाए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!