Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

फेकोफनद्वारा धुलिखेल नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in समाचार, समाज, स्वास्थ्य
फेकोफनद्वारा धुलिखेल नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
Spread the love
    

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले धुलिखेल नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । फेकोफनले आज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

फेकोफनका कार्यक्रम संयोजक भरत रेग्मीका अनुसार नगरपालिका र नगर प्र हरिलाई समेत हुने ३५ सय मास्क, २८८ वटा हात धुने साबुन, पीपीई २ थान, स्यानिटाजर र ग्लोब्प्स लगायतका सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्री हस्तान्तरण गर्न सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटा र धुलिखेल वन उपभोक्ता महासंघका अध्यक्ष उपेन्द्र हुमागाई पनि नगरपालिका पुग्नुभएको थियो ।

फेकोफनले हिजो पनौती नगरपालिकालाई पनि स्थास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । नगरप्रमुख भिम न्यौपानेलाई फेकोफनले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

Post Views: 604

Spread the love
    

Facebook Comments

Next Post
सं क्रमित भेट्न घरदैलोमै लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष नेपाल

सं क्रमित भेट्न घरदैलोमै लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष नेपाल

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ९८ जना निको भए, १७५ जना थपिए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!