Friday, May 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home स्वास्थ्य

सिन्धुपाल्चोकको लिसंखु स्वास्थ्य चौकी बन्द

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in स्वास्थ्य
सिन्धुपाल्चोकको लिसंखु स्वास्थ्य चौकी बन्द
Spread the love
    

सिन्धुपाल्चोकको  लिसंखु स्वास्थ्य चौकी बन्द गरिएको छ । स्वास्थ्य चौकीमा कार्यरत एक जना कर्मचारीमा कोरोना सं क्रमण पुष्टि भएकाले बन्द गरिएको हो ।

लिसंखु पाखर गाउँपालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालका अनुसार आजबाट जेठ १९ गतेसम्म स्वास्थ्य चौकी बन्द हुनेछ । पछिल्लो पटक लिसंखुका ६९ जनाको स्वाब संकलन गरि परीक्षणका लागि धुलिखेल पठाइएकोमा ३ जनाको रिपोर्ट प्राप्त भएको र तीनै जनामा कोरोना सं क्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख राजु बस्नेतले जानकारी दिनुभयो ।

लिसंखु पाखर गाउँपालिकाको ७ वडाहरु मध्ये वडा नम्बर २ लिसंखु सबै भन्दा बढी प्रभावित बनेको छ । बाँकीको पनि आज रिपोर्ट आउने स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताउनु भयो । लिसंखुमा मात्रै १८ जना सं क्रमित भै सकेका छन् ।

Post Views: 558

Spread the love
    

Facebook Comments

Next Post
गएराति पहिरो जाँदा भुम्लु गाउँपालिकाको माझी बस्ती जोखिममा (फोटो)

गएराति पहिरो जाँदा भुम्लु गाउँपालिकाको माझी बस्ती जोखिममा (फोटो)

सिन्धुपाल्चोक सहित ४ जिल्लामा पीसीआर मेसिन खरिदका लागि टेण्डर आव्हान

सिन्धुपाल्चोक सहित ४ जिल्लामा पीसीआर मेसिन खरिदका लागि टेण्डर आव्हान

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!