Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home राजनीति

पूर्व मन्त्री शेरबहादुर तामाङ स्वास्थ्य सामग्री लिएर आफ्नो क्षेत्रमा सक्रिय

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in राजनीति, समाचार
पूर्व मन्त्री शेरबहादुर तामाङ स्वास्थ्य सामग्री लिएर आफ्नो क्षेत्रमा सक्रिय
Spread the love
    

पूर्व कानुन मन्त्री शेरबहादुर तामाङ स्वास्थ्य सामग्री लिएर अहिले गाउँ गाउँ पुग्न भएको छ । केहिदिन अघि मात्रै सदरमुकाम चौतारामा ठूलो परिमाणमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएका पूर्व मन्त्री तामाङ अहिले गाउँ गाउँ पुग्न थाल्नु भएको हो ।

आज पूर्व मन्त्री तामाङले मेलम्ची नगरपालिका वडा नम्बर १ लगायत छिमेकी वडालाई पनि सेवा उपलब्ध गराउन गरी भोटेचौरमा को भिड सेन्टर, समुदाय स्वास्थ्य केन्द्रको सुरुवात गर्नुभएको छ । पूर्व मन्त्री तामाङले आफ्नै पहलमा स्वास्थ्य सामग्री सहित को भिड सेन्टर, समुदाय स्वास्थ्य केन्द्रको सुरूवात गर्नुभएको हो ।

पूर्व मन्त्री तामाङले कोरोना सं क्रमितको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र ब्यवस्थापन गरिरहेका जनप्रतिनिधिको कदर गर्दै कोरोना भाईरस नियन्त्रण र रोकथामका लागि सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । आफुले सक्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउदै पूर्व मन्त्री तामाङले कोरोना भाईरस नियन्त्रणका लागि कुनै पनि चिजको कमी नहोस् भनेर सरकार कटिबद्ध भएर लागि परेको समेत बताउनुभयो ।

Post Views: 476

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल नगरपालिकाका करिब ७ हजार जनाले लगाए को भिड भ्याक्सिन-मेयर श्रेष्ठ

धुलिखेल नगरपालिकाका करिब ७ हजार जनाले लगाए को भिड भ्याक्सिन-मेयर श्रेष्ठ

काभ्रे कोशीपारीका नागरिकलाई अमेरिका बस्ने त्यहिका नेपालीले गरे स्वास्थ्य सामग्री  सहयोग

काभ्रे कोशीपारीका नागरिकलाई अमेरिका बस्ने त्यहिका नेपालीले गरे स्वास्थ्य सामग्री  सहयोग

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!