Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home राजनीति

काँग्रेस नेता गणेश लामाले दिए रोशीको को भिड अस्थायी अस्पताललाई सिलिण्डर

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in राजनीति, स्वास्थ्य
काँग्रेस नेता गणेश लामाले दिए रोशीको को भिड अस्थायी अस्पताललाई सिलिण्डर
Spread the love
    

नेपाली काँग्रेसका नेता गणेश लामाले अक्सिजन सहितको सिलिण्डर प्रदान गर्नुभएको छ । नेता लामाले रोशी गाउँपालिकाको खहरेपाँगु स्थित अस्थायी को भिड अस्पताललाई अक्सिजन सहितको सिलिण्डर प्रदान गर्नुभएको हो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरू दाहालका अनुसार नेता लामाले खहरेपाँगुको अस्थायी को भिड अस्पताललाई ३ थान अक्सिजन सिडिन्डर आज प्रदान गर्नुभएको हो । यो अक्सिजन एम्बुलेन्समा राखेर विरामीलाई थप उपचारका लागि अन्य ठाउँमा लैजान र भकुण्डे स्थित पालिकाको आईसोलेसन सेन्टरसम्म ल्याउन मद्दत पुग्ने प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनुभयो ।

रोशी गाउँपालिकाले नमोबुद्ध नगरपालिकासुँग मिलेर भकुण्डेमा आईसोलेसन सञ्चालनमा ल्याएको छ । यो आईसोलेसनमा सानो ठूलो गरी ४० वटा अक्सिजन छन् । तर खहरेपाँगु अस्थायी को भिड अस्पतालमा भने अक्सिजन पर्याप्त थिएन् ।

नेता लामाले आवश्यकता अनुसार अन्य स्वास्थ्य सामग्री पनि उपलब्ध गराउने बताउनुभएको छ । ‘यो सं कटको बेला जसले जति सकिन्छ, त्यत्ति सहयोग गर्नुपर्छ, नेता लामाले भन्नुभयो ‘परिस्थिति हेरेर अन्य स्वास्थ्य सामग्री पनि उपलब्ध गराउने छु ।’

Post Views: 1,016

Spread the love
    

Facebook Comments

Next Post
रोशी गाउँपालिकाद्वारा सं क्रमितलाई भिटामिन र स्वास्थ्य सामग्री वितरण

रोशी गाउँपालिकाद्वारा सं क्रमितलाई भिटामिन र स्वास्थ्य सामग्री वितरण

रोशी गाउँपालिकामा १९ गतेसम्म शिल अवधि थप (यस्तो छ नियम)

रोशी गाउँपालिकामा १९ गतेसम्म शिल अवधि थप (यस्तो छ नियम)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!