Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बेथानचोक गाउँपालिका आजदेखि शिल (पालना नगरे यस्तो हुनेछ कार बाही)

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, स्वास्थ्य
बेथानचोक गाउँपालिका आजदेखि शिल (पालना नगरे यस्तो हुनेछ कार बाही)
Spread the love
    

काभ्रेको बेथानचोक गाउँपालिका आजदेखि शिल हुने भएको छ । आज राति १२ बजेदेखि गाउँपालिकाको पुरै क्षेत्र शिल हुनेछ ।

गाउँपालिकाभित्रका सबै राजनीतिक दलसँग छलफल गरेर १८ गते राति १२ बजेसम्मका लागि गाउँपालिका शिल गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जारी गरेको सूचना भनिएको छ । बेथानचोक गाउँपालिकामा पनि को रोना सं क्रमितको संख्या दिनदिनै बढ्दो क्रममा छ ।

गाउँपालिकाले विवाह, ब्रतबन्ध जस्तो कार्यमा रो क लगाएको छ । अन्य धार्मिक गतिविधि समेत परिवारका सदस्य मात्रै बसेर पुरा गर्न पालिकाले आग्रह गरेको छ । औषधी पसल बाहेक दूध संकलन, बिक्री, वितरण तथा कुनै पनि होटल, पसल ब्यवसाय खोल्न पाईने छैन ।

अत्यावश्यक काम परेर कतै जानु परे गाउँपालिकाले जारी गर्ने पास अनिवार्य लिनुपर्ने छ भने कर्मचारी र जनप्रतिनिधिले परिचयपत्र नछुटाई लगाउने पर्नेछ । निजी सवारी साधन चलाउन पाईने छैन् । अत्यावश्यक परेर चलाउनै परे गाउँपालिकाको स्वीकृती लिएरमात्रै चलाउन पाईनेछ ।

मास्क नलगाई सार्वजनिक ठाउँमा हिड्डुल गरे कार बाही स्वरुप पहिलो चरणमा १ सय रूपैयाँ ज रिवाना लिने गाउँपालिकाले निर्णय गरेको छ । त्यसै गरि अनावश्यक रूपमा सावरी साधन चलाउने र पसल खोल्नेलाई ५ सय रूपैयाँ ज रिवाना तोकिएको छ ।

Post Views: 1,162

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन

धुलिखेल नगरपालिकामा शिल अवधि १० दिन थप

काँग्रेस नेता गणेश लामाले दिए रोशीको को भिड अस्थायी अस्पताललाई सिलिण्डर

काँग्रेस नेता गणेश लामाले दिए रोशीको को भिड अस्थायी अस्पताललाई सिलिण्डर

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!