Tuesday, May 24, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

महाभारत गाउँपालिकाले भन्यो ‘सामाजिक सुरक्षा भत्ता पाउन बैंकमा खाता खोल्नु’

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, समाचार, समाज
महाभारत गाउँपालिकाले भन्यो ‘सामाजिक सुरक्षा भत्ता पाउन बैंकमा खाता खोल्नु’
Spread the love
    

होमेन्द्र राना/घर्तीछाप: काभ्रेको महाभारत गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने ब्यक्तिलाई बैंकमा खाता खोल्न आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हरि सिंह बिष्टले एक सूचना जारी गर्दै अनिवार्य रूपमा बैंक खाता खोल्न आग्रह गर्नुभएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बैंक मार्फत सामाजिक सुरक्षा भत्ता दिने ब्यवस्था मिलाउन गाउँपालिकालाई पत्र पठाएपछि पालिका यस्तो आग्रह गरेको हो । प्रमुख प्रशासकीय अधिकृत बिष्टका अनुसार यहि जेठ मसान्तभित्र सामाजिक सुरक्षा भत्ता पाउने सबैले बैंक खाता खोलिसक्नु पर्नेछ ।

पालिकाले वडा नम्बर ६ को बन्खुमा रहेको बैंकमा खाता खोल्न भनेको छ । खाता खोल्न आउँदा सक्कल नागरिकता, भत्ता पाउने कार्ड र ४ प्रति पासपोर्ट साईजको फोटो लैजानु पर्ने छ ।

बैंकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा भौगोलिक हिसाबले टाढा टाढा रहेका वडाहरूका नागरिकलाई भने निकै समस्या हुने देखिएको छ । यसअघि सम्बन्धित वडाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको थियो । पालिकाले चालु आर्थिक वर्षको अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता बैंकबाटै वितरण गर्ने तयारी थालेको छ ।

Post Views: 425

Spread the love
    

Facebook Comments

Next Post
बेथानचोक गाउँपालिका आजदेखि शिल (पालना नगरे यस्तो हुनेछ कार बाही)

बेथानचोक गाउँपालिका आजदेखि शिल (पालना नगरे यस्तो हुनेछ कार बाही)

धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन

धुलिखेल नगरपालिकामा शिल अवधि १० दिन थप

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!