Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

पाँचखाल नगरपालिकाले आफ्नै खर्चमा ४० हजार डोज को भिड भ्याक्सिन किन्ने

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, स्वास्थ्य
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु
Spread the love
    

काभ्रेको पाँचखाल नगरपालिकाले आफ्नै खर्चमा कोरोना भाईरस विरूद्धको खोप किन्ने निर्णय गरेको छ । पाँचखाल नगरपालिका को भिड ब्यवस्थापन समितिको बैठकले ४० हजार डोज खोप किन्ने निर्णय गरेको नगर प्रमुख महेश खरेलले जानकारी दिनुभयो ।

नगरपालिकाले खोप किन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वीकृत माग गरेको छ । नगरपालिकाले कुन कम्पनीको भ्याक्सिन किन्ने हो त्यो भने खुलाएको छैन् । नगरपालिकाले मन्त्रालयसँग एक डोज खोप बराबर पर्ने नेपाली मुल्य समेत तोकिदिन अनुरोध गरेको छ ।

आफ्नो नागरिकलाई कोरोना भाईरसबाट सुरक्षित राख्न आफ्नै स्रोतबाट खोप किन्ने निर्णय गरेको नगर प्रमुख खरेलले बताउनुभयो । सरकारले नै कोरोना भाईरस विरूद्धको खोप ल्याउन नसकिरहेका बेला सम्बत: नेपालमै स्थानीय तहले खोप किन्ने स्वीकृत माग गरेको यो पहिलो हुन सक्छ ।

मन्त्रालयलाई पठाएको पत्रमा नगरपालिकाले कुन देशबाट खोप किन्न लागेको पनि खुलाएको छैन् । ‘अहिले चीन र रसियामा रहनुभएका साथीहरूसँग खोपका विषयमा कुराकानी भइसकेको छ, मन्त्रालयले अनुमति दिए एक महिनाभित्रै खोप उपलब्ध गराउने प्रतिबद्धता समेत ती साथीहरू जनाउनु भएको छ,  मन्त्रालयले स्वीकृत र मुल्य निर्धारण गरिदियो भन यहि जेठ महिनाभित्र खोप पाँचखाल आईपुग्छ, नगरप्रमुख खरेलले भन्नुभयो ।’

नगरपालिका १८ बर्ष माथिका २० हजार जनालाई आफ्नै स्रोतबाट किने खचहोप लगाउने तयारी गरेको हो । ‘धेरै जसो बृद्ध बृद्धा, सरकार कर्मचारी, स्वास्थ्यकर्मी र  बैंकका कर्मचारीले खोप लगाईसक्नु भएको छ, त्यसैलाई आधार मान्ने हो भने १८ देखि २० हजार पाँचखालका दाजुभाई, दिदीबहिनीलाई खोप लगाउनुपर्ने हुन्छ, पहिलो र दोस्रो डोजका लागि ४० हजार खोप ल्याउने निर्णय गरेका हौँ, नगरप्रमुख खरेलले भन्नुभयो ।’

नगरपालिकामा अहिले कोरोना सं क्रमित दिनदिनै बढी रहेका छन् । नगरपालिकाणा ३५५ जना सं क्रमित छन् ।

Post Views: 494

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे सहित ८ जिल्लाका सरकारी कार्यालय र सामुदायिक विद्यालयमा ब्रोडव्याण्ड इन्टरनेट सेवा

काभ्रे सहित ८ जिल्लाका सरकारी कार्यालय र सामुदायिक विद्यालयमा ब्रोडव्याण्ड इन्टरनेट सेवा

बाँस्कोटाले भने ‘राष्ट्रियसभाको चुनाव भन्दा एमालेको सुरक्षित जीवनको चासो राखौँ’

माधव नेपाललाई बाँस्कोटाको 'तीन' प्रश्न

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!