Friday, May 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

सिन्धुपाल्चोकको तिपेनीमा तयार भयो अस्पताल, कोरोना सं क्रमितको उपचार गरिने

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
सिन्धुपाल्चोकको तिपेनीमा तयार भयो अस्पताल, कोरोना सं क्रमितको उपचार गरिने
Spread the love
    

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर ७ तिपेनी बजारमा अस्पताल बनेको छ । १५ सैय्याको अस्पताल तयार भएको गाउँपालिकाका अध्यक्ष टासि ह्योल्मोले जानकारी दिनुभयो ।

बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल (सरद) को पहलमा अस्पताल निर्माण भएको हो । अब यहि अस्पताललाई को भिड अस्थायी अस्पतालका रूपमा प्रयोग गरिने पालिका अध्यक्ष ह्योल्मोले बताउनुभयो । ‘यो अस्पताल निर्माणमा सहयोग गर्नु हुने पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाललाई हामी विशेष धन्यवाद दिन चाहान्छौ, पालिका अध्यक्ष ह्योल्मोले भन्नुभयो ‘अहिले कोरोना सं कटको बेला काम लाग्यो ।’यहि अस्पताललाई को भिड अस्थायी अस्पताल बनाएर कोरोना सं क्रमितको उपचार गर्ने गाउँपालिकाले जनाएको छ । पालिकामा हालसम्म २८ जना पुरुष र २२ जना महिला गरी जम्मा ५० जना सं क्रमण पुष्टि भएको छ । जसमा ४२ जना होम आईसोलेसनमा रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।पालिकाको सबैभन्दा लागर्चे र भोटेलाम्लाङमा १६/१६ जना सं क्रमित छन् । त्यसैगरि थाङपालकोटमा १०, भोटेनाम्लाङमा ५ जना, बसखर्क, गुन्सा र थाङपालकोटमा १/१ जना सं क्रमित छन् भने बरूवामा अहिलेसम्म एकजनामा पनि सं क्रमण नदेखिएको स्वास्थ्य शाखाले जनाएको छ ।पालिकाले मानेखर्क र तिपेनीमा आईसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । मानेखर्क आईसोलेसनमा ४ जना छन् भने तिपेनी आईसोलेसनमा एक जना पनि कोरोना सं क्रमित छैनन् ।

पालिकाले थप उपचारका लागि ३ जना अन्यत्र रिफर गरेको छ । हालसम्म ८३ जनाको पीसीआर परीक्षण गरिएको छ । ४५ जनाको एन्टिजेन गरिएको छ । पालिकामा कोरोना भाईरसको दोस्रो लहर अन्तर्गत अहिलेसम्म कुनै पनि सं क्रमित मृ त्यु भएको छैन् ।

Post Views: 602

Spread the love
    

Facebook Comments

Next Post
बनेपामा कोरोना भाईरस ‘भुसको आगो’ झै सल्कि रह्यो

बनेपा १७ गतेसम्म शिल

कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

पाँचखाल नगरपालिकाले आफ्नै खर्चमा ४० हजार डोज को भिड भ्याक्सिन किन्ने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!