Friday, May 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

जिसस काभ्रेले पीसीआर मेसिन खरिद गर्ने, शव वाहनका लागि मुख्यमन्त्रीलाई पत्र

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु
Spread the love
    

जिल्ला समन्वय समिति काभ्रेले पीसीआर मेसिन खरिद गर्ने भएको छ । आज बसेको जिससको बोर्ड बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रेम लामाले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिसँग सांसदहरुको विकास योजनाको कन्टेन्जेन्सी बापतको १४ लाख रहेको र अपुग पैसा प्रदेश सरकार मार्फत ब्यबस्था गर्ने गरी मुख्य मन्त्रीको कार्यालयलाई पत्र पठाइएको प्रवक्ता लामाले बताउनुभयो । त्यस्तै पीसीआर मेसिन खरिदका लागि अनुमति समेत मागिएको छ ।

जिल्लामा दुईवटा पीसीआर प्रयोगशाला छ । स्वाब धेरै ठाउँबाट आउदा रिपोर्ट पाउन एकहप्तासम्म कुर्नुपर्ने अवस्था । जिससले पीसीआर मेसिन धुलिखेल अस्पताललाई दिने निर्णय समेत गरेको छ ।

जिससको बोर्ड बैठकले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव ब्यवस्थापन गर्न शव वाहनको जतिसक्दो छिटो उपलब्ध गराइदिन मुख्य मन्त्रीको कार्यालयलाई पत्र पठाएको छ । जिल्लामा अहिले एउटा मात्रै शव वाहन छ ।

Post Views: 173

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा कोरोना संक्रमित एक पुरुषको निधन

धुलिखेल अस्पताललाई सरकारले दियो थप पाँच थान भेन्टिलेटर

बनेपा ‘शिल’ को पहिलो दिनको बिहानी फोटोमा हेर्रौ

काभ्रेमा राति पनि टिपर बन्द !

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!