Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

माधव नेपाललाई एमालेमा कुनै ठाउँ छैन-बाँस्कोटा

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति
बाँस्कोटाले भने ‘राष्ट्रियसभाको चुनाव भन्दा एमालेको सुरक्षित जीवनको चासो राखौँ’
Spread the love
    

पूर्व मन्त्री गोकुल बाँस्कोटाले एमालेमा माधव नेपालको कुनै अस्तित्व नरहेको बताउनुभएको छ । आज एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै बाँस्कोटाले माधव नेपालले एमाले हुँ भन्ने सबै नैतिक अधिकार गुमाई सकेको ठोकुवा गर्नुभयो ।

कर्णाली प्रदेशमा फ्लोरिकल्चर क्रस, आफ्नै दलका प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, बागमती प्रदेशमा राष्ट्रिय सभाको उप निर्वाचन राम बहादुर थापाको पक्षमा मतदान नगर्ने गतिविधि संकलन हुनेले एमाले भएर बस्न कुनै पनि हालतमा नसुहाउने बाँस्कोटाको दाबी छ ।

पहिले एमाले माधव नेपालको योगदान रहेपछि पछिल्ला घटना क्रमले उहाँलाई एमालेको नेता भन्न कुनैपनि हालतमा नमिल्ने बाँस्कोटाको भनाई । उहाँ माधव नेपाल नरहदैमा एमाले बिभाजित नहुने समेत बताउनुभयो ।’पहिले पार्टीमा योगदान गर्नुभयो, त्यो कुरा छुट्टै छ, अहिले एमालेको नेता हुँ भन्ने कुनै नैतिक आधार माधव नेपालमा छैन, उहाँ नरहदैमा एमाले बिभाजित हुँदैन, बाँस्कोटाले भन्नुभयो ।’

Post Views: 527

Spread the love
    

Facebook Comments

Next Post
बनेपा बासीले यी नम्बरमा फोन गर्नुस्, तपाईलाई चाहिँने औषधी नि:शुल्क घरैमा आईपुग्छ

बनेपा बासीले यी नम्बरमा फोन गर्नुस्, तपाईलाई चाहिँने औषधी नि:शुल्क घरैमा आईपुग्छ

कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

जिसस काभ्रेले पीसीआर मेसिन खरिद गर्ने, शव वाहनका लागि मुख्यमन्त्रीलाई पत्र

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!