Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

स्पष्टीकरण सोधेको दिनमै प्रदेश सांसद हुमागाईंले गरे कोरोना प्रभावितका लागि यस्तो घोषणा

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति
स्पष्टीकरण सोधेको दिनमै प्रदेश सांसद हुमागाईंले गरे कोरोना प्रभावितका लागि यस्तो घोषणा
Spread the love
    

एमाले बागमती प्रदेश संसदीय बोर्डले स्पष्टीकरण सोधे लगत्तै काभ्रेका प्रदेश सांसद बसुन्धरा हुमागाईले आफुले पाउने सबै रकम कोरोना प्रभावितलाई खर्च गर्ने घोषणा गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत सांसद हुमागाईले यस्तो घोषणा गर्नु भएको हो ।

सांसद हुमागाईले २०७८ साल बैशाख १ गतेदेखि पाउनु सबै सुविधाको रकम कोरोना प्रभावितलाई जनताको लागि खर्च गर्ने बताउनु भएको हो । सांसद हुमागाईले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ ‘म मेरो साम्सद सुबिधा बाट प्राप्तहुने सबै रकम २०७८/१/१ देखि सांसद रहे सम्म कोभिडबाट प्रभावित जनताको सेवा मा दिन्छु ।’

सांसद हुमागाईले एमालेभित्रै माधव नेपाल समूहको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँ माधव समूहको समानन्तर जिल्ला कमिटीको उपाध्यक्ष पनि हो । जेठ ६ गते एमालेको आधिकारिक उम्मेदवार राम बहादुर थापाको पक्षमा मतदान नगरेपछि काभ्रेका प्रदेश सांसद बसुन्धरा हुमागाई र लक्षमण लम्साल सहित १४ जनालाई एमाले बागमती प्रदेश संसदीय बोर्डले स्पष्टीकरण सोधेको छ । चित्त बुझ्दो जवाफ नदिए कारबाहीको भागिदार हुनेछन् ।

Post Views: 571

Spread the love
    

Facebook Comments

Next Post
बाँस्कोटाले भने ‘राष्ट्रियसभाको चुनाव भन्दा एमालेको सुरक्षित जीवनको चासो राखौँ’

माधव नेपाललाई एमालेमा कुनै ठाउँ छैन-बाँस्कोटा

बनेपा बासीले यी नम्बरमा फोन गर्नुस्, तपाईलाई चाहिँने औषधी नि:शुल्क घरैमा आईपुग्छ

बनेपा बासीले यी नम्बरमा फोन गर्नुस्, तपाईलाई चाहिँने औषधी नि:शुल्क घरैमा आईपुग्छ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!