Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home स्वास्थ्य

निर्माण ब्यवसायी गौतमद्वारा धुसेनी शिवालय प्राथमिक अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in स्वास्थ्य
निर्माण ब्यवसायी गौतमद्वारा धुसेनी शिवालय प्राथमिक अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
Spread the love
    

निर्माण ब्यवसायी राम बहादुर गौतमले चौरीदेराली गाउँपालिकामा रहेको धुसेनी शिवालय प्राथमिक अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गर्नु भएको छ । पोखरीचौरीका ब्यवसायी गौतमले आज पालिका अध्यक्ष दिनानाथ गौतमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

ब्यवसायी गौतमले धुसेनी शिवालय प्राथमिक अस्पतालका लागि ९ थान बेड, मेडिकल मास्क ४ हजार थान, अक्सिजन सिलिण्डर ६ थान र ३० लिटर स्यानिटाजर प्रदान गर्नु भएको हो । गौतमले प्रदान गरेको स्वास्थ्य सामग्रीले कोरोना संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई थप सहयोग पुग्ने पालिका अध्यक्ष दिनानाथ गौतमले बताउनुभयो ।

धुसेनी शिवालय प्राथमिक अस्पतालले जटिल बाहेकका कोरोना संक्रमितको उपचार गर्दै आएको छ । १० बडेको आईसोलेसन सहित अस्पतालले चिकित्सकीय सेवा दिएर संक्रमितको उपचार गर्दै आईरहेको छ ।

Post Views: 249

Spread the love
    

Facebook Comments

Next Post
स्पष्टीकरण सोधेको दिनमै प्रदेश सांसद हुमागाईंले गरे कोरोना प्रभावितका लागि यस्तो घोषणा

स्पष्टीकरण सोधेको दिनमै प्रदेश सांसद हुमागाईंले गरे कोरोना प्रभावितका लागि यस्तो घोषणा

बाँस्कोटाले भने ‘राष्ट्रियसभाको चुनाव भन्दा एमालेको सुरक्षित जीवनको चासो राखौँ’

माधव नेपाललाई एमालेमा कुनै ठाउँ छैन-बाँस्कोटा

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!