Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेका सांसद हुमागाई र लम्साल सहित १४ जना प्रदेश सांसदलाई सोधियो स्पष्टीकरण

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, प्रदेश, प्रदेश ३, राजनीति
काभ्रेका सांसद हुमागाई र लम्साल सहित १४ जना प्रदेश सांसदलाई सोधियो स्पष्टीकरण
Spread the love
    

काभ्रे : एमाले बागमती प्रदेश संसदीय बोर्डले काभ्रेका प्रदेश सांसद बसुन्धरा हुमागाई र लक्षमण लम्साल सहि १४ जना प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ ।राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेको आधिकारिक उम्मेदवारलाई असहयोग गरी पार्टी निर्देशन विपरीत काम गरेको भन्दै बागमती प्रदेशसभाका १४ सांसदलाई स्पष्टीकरण सोधिएको हो ।

शनिबार बसेको बागमती प्रदेश संसदीय बोर्डको बैठकले पार्टी निर्देशन विपरीत कार्य गरेको भन्दै एमालेको माधव नेपाल समूहका १४ जना सांसदलाई स्पष्टीकरण सोधिएको एमाले बागमती प्रदेशका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिनुभयो ।

स्पष्टीकरण सोधिएका सबै माधव नेपाल पक्षका सांसद छन् । अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, बसुन्धरा हुमागाईं, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, मिना ज्ञवाली र लक्ष्मण लम्साललाई स्पष्टिकरण सोधिएको सचेतक निरौलाले जानकारी दिनुभयो । उनीहरूलाई आइतबार साँझ ५ बजेसम्ममा जवाफ दिन समय दिइएको छ ।

एमाले राष्ट्रिय सभाको उप निर्वाचन राम बहादुर थापाको पक्षलाई उम्मेदवार बनाएको थियो । एमालेकै नेपाल पक्षले डा. खिमलाल देवकोटालाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनाएको थियो । राष्ट्रियसभाको उपनिर्वाचनमा थापालाई भोट हाल्न एमालेले ह्वीप लगाएको थियो । ह्वीप उल्लंघन गर्दै स्वतन्त्र उम्मेदवार देवकोटालाई भोट दिएर बादल हराएको भन्दै बोर्ड बैठकले स्पष्टीकरण सोधेको हो ।

Post Views: 1,302

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा १८४ जना कोरोना संक्रमित थपिए

निर्माण ब्यवसायी गौतमद्वारा धुसेनी शिवालय प्राथमिक अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

निर्माण ब्यवसायी गौतमद्वारा धुसेनी शिवालय प्राथमिक अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!