Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बिजुक्छेले भने ‘ओलीले ठीक गरे’

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति
बिजुक्छेले भने ‘ओलीले ठीक गरे’
Spread the love
    

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताउनुभएको छ ।

अध्यक्ष बिजुक्छेले राजनीतिक पार्टीभित्र देखिएको दलीय अनुशासनहिनता अन्त्य गर्न यो कदम एकदमै सही भएको बताउनुभयो । आफ्नो पार्टीले पहिलेदेखि भन्दै आएको कुरा अहिले त्यही बिन्दुमा आइपुगेको बिजुक्छेको भनाई छ । ‘पार्टीहरूमा देखिएको भद्रगोलमा बस्नुभन्दा जनताको मत माग्नु नै उपयुक्त थियो, हाम्रो पाटीलाई यो स्वभाविक लागेको छ’बिजुक्छेको भनाई छ ।

उहाँले भन्नुभयो –‘पार्टीहरुको अराजकतालाई ठेगान लगाउने तरिका यहिँ हो । किनभने उनीहरुको म्युजिकल चेयर अनुसारले सरकारमा जाने योजना थियो । त्यसले त देश अघि बढ्दैनथ्यो । एक बर्षदेखि त्यो गडबड भइरहेको थियो । त्यसले गर्दापनि कोरोना जसरी नियन्त्रण गर्नुपर्ने थियो त्यसरी भएन ।

पहिले यति धेरै मान्छे मरेका थिएनन् । त्यसकारण अहिलेको घटना पार्टीहरुको अराजकताका कारण भएको हो ।’ अध्यक्ष बिजुक्छेले सरकारले घोषित मितिमै चुनाव गराउनसक्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भनेको समयमा चुनाव नगरे बिरोध हुने उहाँले बताउनुभयो ।

Post Views: 393

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेका सांसद हुमागाई र लम्साल सहित १४ जना प्रदेश सांसदलाई सोधियो स्पष्टीकरण

काभ्रेका सांसद हुमागाई र लम्साल सहित १४ जना प्रदेश सांसदलाई सोधियो स्पष्टीकरण

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा १८४ जना कोरोना संक्रमित थपिए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

२७ श्रावण २०७९, शुक्रबार
सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!