Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

‘धारा ७६(५) को पछिल्लो अभ्यास त झन उदेक लाग्दो देखियो, निर्वाचनको अभियान थालौ’

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति
‘धारा ७६(५) को पछिल्लो अभ्यास त झन उदेक लाग्दो देखियो, निर्वाचनको अभियान थालौ’
Spread the love
    

सांसद एवं पूर्व मन्त्री महेश बस्नेतले सबैलाई निर्वाचनको अभियानमा लाग्न आग्रह गर्नुभएको छ । उहाले संबिधानको धारा ६७ का सबै अभ्यास गरिएपछि सुरू भएको धारा ७६(५) को पछिल्लो अभ्यास त झन उदेक लाग्दो देखिएको भन्दै निर्वाचनको विकल्प नरहेको दाबी गर्नुभयो ।

पार्टी फोर्ने, बिधि पद्धति उलंघन गर्ने,सत्ता लिप्साको लागि किर्ते हस्ताक्षर गराउने जस्ता अपराधिक हर्कतले अब निर्वाचनको विकल्प छैन भन्ने प्रष्ट पारेको पार्नुभयो । ‘निकाश दिन नसक्ने, बैकल्पिक सरकार दिन नसक्ने, कानुन बनाउन नसक्ने, सदन थारो गाइ जस्तै भएको थियो बस्नेत भन्नुभयो ‘यससको बिकल्प नयाँ जनमतबाट बन्ने नयाँ सदननै हो । यो रहँदा सम्म दलहरुको बीचमा अन्तरबिरोध बढ्ने, आपसी द्वन्द बढ्ने, अनेक बिकृति र बिसंगति बढ्ने अबस्था रहिरहने स्थिति थियो ।’

सरकरले संसद बिगठन गरी कार्तिक २६ र मंसिर ३ मा गर्ने चुनावमा लाग्नु हामी सबैको कर्तब्य भएको पूर्व मन्त्री बस्नेतले बताउनुभयो । ‘केही जनमत गुमेका, जनतामा नगएका र आगामी निर्बाचनमा हारिने डर भएका, अनि बौद्धिक खेति गरेर जीबिकोपार्जन गरिरहेका र डलर खेति गर्नेहरुले यस्को बिरोध गरिरनेछन् उहाँले भन्नुभयो ‘महादेबले सतिदेबिको लास बोकेर हिडेको जस्तो बिगठित संसद बोकेर हिडिरहने छ्न् , त्यसैले काग गराउदै गर्छ पिना सुक्दै गर्छ्। कुकुर भुक्दै छ हात्ती लमकदैछ्। सबै जना मिलेर निर्वाचनको अभियनमा लगौं ।

Post Views: 615

Spread the love
    

Facebook Comments

Next Post
बाँस्कोटाले भने ‘राष्ट्रियसभाको चुनाव भन्दा एमालेको सुरक्षित जीवनको चासो राखौँ’

बाँस्कोटाले माधव-प्रचण्डलाई भने 'जनताले साथ दिए चौकादाउ हान्नु, नदिए कोल्याप्स'

बिजुक्छेले भने ‘ओलीले ठीक गरे’

बिजुक्छेले भने 'ओलीले ठीक गरे'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!