Tuesday, June 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेको रोशी र भुम्लु गाउँपालिका पनि शिल

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रेको रोशी र भुम्लु गाउँपालिका पनि शिल
Spread the love
    

काभ्रे दुई गाउँपालिका पनि शिल गरिने भएको छ । जिल्लाको भुम्लु गाउँपालिका र रोशी गाउँपालिकाले आफ्नो क्षेत्र शिल गर्ने निर्णय गरेका हुन् ।

रोशी गाउँपालिकाले आजै राति १२ बजेदेखि लागुहुने गरी शिल गर्ने निर्णय गरेको छ । पालिकाका प्रमुख डिबी लामाले अस्पताल, औषधी पसल बाहेक फलफूल , तरकारी र खाद्यान्न पसल गाउँपालिकाले तोकेको समयमा मात्रै खोल्न पाउने गरी शिल गरिएको जानकारी दिनुभयो ।

भुम्लु गाउँपालिकाले भोली ९ गतेदेखि १५ गतेसम्म शिल गर्ने निर्णय गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत ढाकाराज अर्यालले जारी गरेको सूचनामा गाउँपालिका, वडा कार्यालय र स्वास्थ्य चौकीबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

पालिकाले आगामी हप्ताको आईतबार, मंगलवार र बिहीबार मात्रै खोल्न निर्देशन जारी गरेको छ । बैशाख २३ गतेदेखि पालिकामा सुरू गरिको कोरोना भाईरसका शंकास्पद ब्यक्तिको स्वाब परीक्षणका क्रममा हालसम्म ६८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेका पालिको क्षेत्र शिल गरिएको जनाईएको छ ।

Post Views: 223

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन

धुलिखेलमा आज रातिदेखि के गर्न पाईन्छ, के पाईदैन ?

‘धारा ७६(५) को पछिल्लो अभ्यास त झन उदेक लाग्दो देखियो, निर्वाचनको अभियान थालौ’

'धारा ७६(५) को पछिल्लो अभ्यास त झन उदेक लाग्दो देखियो, निर्वाचनको अभियान थालौ'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!