Tuesday, August 16, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा ८४ जनाले कोरोना जिते, १९७ जना थपिए

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, स्वास्थ्य
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन
Spread the love
    

काभ्रेमा आज १९७ जना कोरोना संक्रमित थपिएका छन् । ८४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले  जानकारी दिनुभयो ।

आज काभ्रेका दुईजना कोरोना संक्रमितको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । धुलिखेलका ५२ बर्षीय महिलाको धुलिखेल अस्पतालमा र बनेपाका ७२ बर्षीय पुरूषको शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो ।

जिल्लामा सबैभन्दा बढी पाँचखाल नगरपालिकाका ४१ जना पुरुष र ३५ जना महिला छन् । बनेपा नगरपालिकाका महिला र पुरुष ३३/३३ जना, धुलिखेल नगरपालिकाका २७ जना पुरुष र २३ जना महिला संक्रमित थपिएका छन् । मण्डनदेउपुर र महाभारत गाउँपालिकाका २/२ जना पुरुष र भुम्लु गाउँपालिकाका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा कोरोना भाईरसको सक्रिय संक्रमितको संख्या २४ सय ६९ पुगेको छ । जसमध्ये अस्पतालको आईसोलेसनमा ११९ जना र होम आईसोलेसनमा २३ सय ५० रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

Post Views: 261

Spread the love
    

Facebook Comments

Next Post
पाँचखाल नगरपालिकाको ३ सरकारी र आफ्नो गाडी एम्बुलेन्स बनाउने मेयर खरेलको घोषणा

पाँचखालका मेयर खरेल पनि कोरोना संक्रमित

पनौतीमा कृत्रिम गर्भाधान रोकियो, रसायनिक मल पर्याप्त

पनौती नगरपालिका भोलीदेखि 'शिल'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
दल दर्ता गर्ने आज अन्तिम दिन

दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण २०७९, मंगलवार
आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा, शनिबारसम्मै मौसम बदली भैरहने

आजको मौसम पूर्वानुमान

३१ श्रावण २०७९, मंगलवार
भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

भुम्लुमा रेविज लागेको पशुको मासु खाँदा त्रास बढ्यो

३१ श्रावण २०७९, मंगलवार
काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

काभ्रेको मादनकुँडारीमा वृक्षारोपण

३० श्रावण २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!