Wednesday, February 8, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेलको कल्छेमा १ बर्षका बालक सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, स्वास्थ्य
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु
Spread the love
    

काभ्रेको धुलिखेल नगरपालिका वडा नं.११ कल्छेमा १ बर्षका बालक सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीका अनुसार हिजो ९९ जनाको स्वाब।संकलन गरि धुलिखेल अस्पतालमा परीक्षण गरिएको थियो ।

त्यस मध्ये ६६ जनामा संक्रमण पुष्टि भएको हो । जसमा १ देखि ७७ बर्ष उमेर समुहका ब्यक्ति रहेका छन् । ५ बर्ष मुनिका ४ जना, २० वर्ष मुनिका २० छन् । योसँगै धुलिखेल नगरपालिकाका ११ पात्लेखेत कोरोना संक्रमितको संख्या १२५ पुगेको छ ।

स्वास्थ्य शाखा प्रमुख केसीका अनुसार धुलिखेल नगरपालिकाभित्र १५ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । शाखा प्रमुख केसीले मास्क लगाउन, भीडभाडमा नजान र बेला बेला साबुन पानीले राम्रोसँग हात धुन आग्रह गर्नुभयो ।

Post Views: 560

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा कोरोना संक्रमणको रिपोर्ट पाउनै मुस्किल

काभ्रेमा कोरोना संक्रमणको रिपोर्ट पाउनै मुस्किल

काभ्रेमा श्रीमतीको हत्या गरी गाड्ने श्रीमान पक्राउ

काभ्रेमा श्रीमतीको हत्या गरी गाड्ने श्रीमान पक्राउ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!