Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बाँस्कोटाले भने ‘राष्ट्रियसभाको चुनाव भन्दा एमालेको सुरक्षित जीवनको चासो राखौँ’

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति
बाँस्कोटाले भने ‘राष्ट्रियसभाको चुनाव भन्दा एमालेको सुरक्षित जीवनको चासो राखौँ’
Spread the love
    

पूर्व मन्त्री गोकुल बाँस्कोटाले एमालेको सुरक्षित जीवनको चासो राख्न आग्रह गर्नुभएको छ । राष्ट्रिय सभाको बागमती प्रदेशको उप निर्वाचनका लागि हेटौंडामा रहनुभएका पूर्व मन्त्री बाँस्कोटाले पार्टीको सुरक्षित जीवनको कुरा उठाएपछि एमाले विभाजनको लगभग अन्तिम अवस्थामै पुगेको अनुमान गरिएको छ ।

पार्टी अध्यक्ष एंव प्रधानमन्त्रीका एक विश्वास पात्रका रूपमा रहेका बाँस्कोटाले केहिदिन अघिमात्रै निकै तिक्तता अवस्थामा रहेका माधव नेपाल र ओलीलाई वार्तामा बस्ने वातावरण मिलाउनु भएको थियो । भोली हुने मतदानको  मुखैमा बाँस्कोटाको यो अभिब्यक्तिलाई निकै अर्थपूर्ण रुपमा हेरीएको छ । माधव समूहले एमालेका उम्मेदवार राम बहादुर थापालाई मतदान नगर्ने लगभग निश्चित जस्तै भएको अवस्थामा बाँस्कोटाको अभिव्यक्ति सार्वजनिक भएको हो ।

पूर्व मन्त्री बाँस्कोटाले केहिबेर अघि सामाजिक सञ्जालमा लेख्नुभएको ‘बाग्मती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिने चुनाबको मानिसहरु काउण्ट-डाउन गर्न थालेका छन। तर त्यो भन्दाबढी देशको सबभन्दा ठलो पार्टी एमालेको सुरक्षित जीवनको चासो चै सोकारवालाले राखेको सत्यको कसीमा बिष्लेषण गर्नु बस्तुनिष्ठ हुने पक्का हुन्छ है ।’

Post Views: 775

Spread the love
    

Facebook Comments

Next Post
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

धुलिखेलको कल्छेमा १ बर्षका बालक सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेमा कोरोना संक्रमणको रिपोर्ट पाउनै मुस्किल

काभ्रेमा कोरोना संक्रमणको रिपोर्ट पाउनै मुस्किल

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!