Friday, May 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

पर्यटन ब्यवसायी तामाङद्वारा तेमालको ठूलाेपर्सेल स्वास्थ्य चाैकीलाई स्वास्थ्य सामाग्री प्रदान

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in समाचार, स्वास्थ्य
पर्यटन ब्यवसायी तामाङद्वारा तेमालको ठूलाेपर्सेल स्वास्थ्य चाैकीलाई स्वास्थ्य सामाग्री प्रदान
Spread the love
    

काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ६ ठूलाेपर्सेलका नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका युबा नेता निर बहादुर तामाङले ठूलाेपर्सेल स्वास्थ्य चाैकीलाई औषधि लगायत अतिआवश्यक स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । (PEACE NEPAL TREKS) का निर्देशक समेत रहनुभएका तामाङले आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

पर्यटन ब्यवसायी तामाङले रुघाखोकी, ज्वरो, जिउ दुख्ने, टाईफईटका औषधीका साथै स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामग्री वडाध्यक्ष एबं ठूलाेपर्सेल स्वास्थ्य चाैकीका संयाेजक बिकुलाल तामाङलाई हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य सामाग्रीले कोरोना भाईरसको संक्रमणसँग जुध्न स्वास्थ्यकर्मी र आफुलाई समेत हौसला मिलेको वडाध्यक्ष तामाङले बताउनुभयो ।

समाजसेवी निर बहादुर तामाङले यसअघि पनि वडाले गरेकाे बिभिन्न महत्वपुर्ण कार्यक्रमहरूमा सहयोग गर्दै आइरहनु भएको छ । नयाँ भेरिएण्ट सहितकाे काेराेना भाइरसकाे महामारी रोकथाम र नियन्त्रण गर्न प्रत्येक नागरिककच दायित्व रहेको बताउँदै समाजसेवी तामाङले यसरी आफ्नै ठाउँमा सहयोग गर्न पाउदा निकै खुसी लागेको बताउनुभयो । ‘महामारीमा जोखिम मोलेर जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी आफ्नो जिम्मेवारी र दायित्व निभाईरहनु भएको छ, यसमा सबैले आ-आफ्नो ठाउँबाट सकेसम्मकाे सहयाेग गरे याे महामारी निर्मुल गर्न कठिनाइ हुँदैन, तामाङले भन्नुभयो ।’

Post Views: 704

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा एकैदिन थपिए २८२ जना संक्रमित, १६६ जना निको भए

पात्लेखेतको डाँडागाउँ पिपलबाेटमा गुम्बा र पार्क निर्माणको काम धमाधम

पात्लेखेतको डाँडागाउँ पिपलबाेटमा गुम्बा र पार्क निर्माणको काम धमाधम

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!