Monday, May 23, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाचार

रोशी गाउँपालिकाका सबै स्वास्थ्यकर्मीले प्रोत्साहन भत्ता ५० प्रतिशत पाउने

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in समाचार, समाज, स्वास्थ्य
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु
Spread the love
    

काभ्रेको रोशी गाउँपालिकाले सबै स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । पालिका अध्यक्ष डिबी लामा आज एक सूचना मार्फत सबै स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता ५० प्रतिशत उपलब्ध गराउने जानकारी गराउनु भएको हो ।

अध्यक्ष लामाका अनुसार आईसोलेसनमा र कन्ट्रयाक्ट ट्रेसिङमा खटिएका कर्मचारीलाई थप दैनिक भत्ताको समेत ब्यवस्था गरिनेछ । सबै स्वास्थ्यकर्मीले सुरूको तलबमा ५० प्रतिशत भत्ता पाउनेछन् । पालिका सबै स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न सबै स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ ।

पालिका अध्यक्ष लामाले आफ्नो ज्यानको समेत कुनै प्रवाह नगरी कोरोना संक्रमितको उपचार, देखदेखमा खटिएका स्वास्थ्यकर्मी प्रति उच्च सम्मान ब्यक्त गर्दै कार्यस्थलको सुरक्षा र सामग्रीको अभाव भए तत्काल गाउँपालिकालाई खबर गर्न आग्रह गर्नुभयो ।

Post Views: 219

Spread the love
    

Facebook Comments

Next Post
पनौतीमा राती ८ बजेपछि पसल खोल्न नपाइने, भोलीदेखि विद्यालय बन्द

लमजुङको भुलभुलेलाई नै केन्द्र विन्दु बनाएर फेरी गयो भूकम्प, ५.३ म्याग्‍नेच्युट मापन

लमजुङ भुकम्प: फोटोमा हेर्नुस् ताजा अबस्था यस्तो छ

लमजुङ भुकम्प: फोटोमा हेर्नुस् ताजा अबस्था यस्तो छ

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!