राजधानी पूर्वको मुख्य ब्यापारिक क्षेत्र बनेपा गएराति १२ बजेदेखि शिल छ ।कोरोना भाईरसको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि नगरपालिकाले शिल गरेको हो ।
नगरपालिकाले मर्निङवाकमा समेत ननिस्कन आफ्ना नागरिकलाई आग्रह गरेको छ । तरकारी, फलफूल र खाद्यान्न पसल समेत पूर्ण रुपमा बन्द हुनेछ ।
तस्बिर: मोतिराम तिमल्सिना/भुवन भोछिभया
Facebook Comments