Wednesday, February 8, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बनेपा जेठ १२ गतेसम्म शिल

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
बनेपा जेठ १२ गतेसम्म शिल
Spread the love
    

धुलिखेल ३ जेठ : काभ्रेको मुख्य ब्यापारिक क्षेत्र बनेपा शिल गरिने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै भोलीदेखि जेठ १२ गतेसम्म बनेपा शिल गरिने जनाएको हो ।

कोरोना संक्रमणको जोखिमका सबै क्षेत्र शिल गराएको बनेपा नगरपालिकाले जनाएको छ । नगरपालिकाले आज विभिन्न सरोकारवाला पक्षसँग छलफल गरेर शिल गर्ने निर्णय गरेको नगर प्रमुख लक्ष्मी नरसिंह बादेले जानकारी दिनुभयो । मंगलबार राति १२ बजेदेखि जेठ १२ बुधवार १२ बजेसम्म नगरपालिकाका सबै क्षेत्रशिल गरिएको हो ।

औषधी र अस्पताल बाहेकका खाद्यान्न, तरकारी, फलफूल पसल तथा ब्यवसाय, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सबै सेवा पूर्ण रुपमा बन्द हुनेछ । नगरपालिकाले बिहान मर्निङवाकमा समेत ननिस्कन भनेको छ ।

सूचना विभागबाट प्रेस पास लिएका पत्रकार बाहेक अन्य कुनै पनि ब्यक्ति अत्यावश्यक काम परेर जानै परे  स्थानीय प्रशासन तथा जनप्रतिनिधिलाई जानकारी गराएर मात्रै जान पाईनेछ । अरू ब्यक्ति घर बाहिर निस्कन पाईने छैन् ।

अत्यावश्यक सेवामा प्रयोग हुने सवारी बाहेक अन्य कुनै पनि सवारी साधन चलाउन नपाई नगरप्रमुख बादेले बताउनुभयो । उहाँका अनुसार फोहोर व्यवस्थापन, टेलिफोन, ईन्टरनेट र विद्युतको सेवा दिने कार्यालयहरू सीमित कर्मचारी राखेर जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर मात्रै खोल्न पाईनेछ ।

बनेपा नगरपालिका कोरोना भाईरसको दोस्रो लहरमा पनि निकै प्रभावित बनेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १९ सय ५४ जना छन् भने  बनेपामात्रै ६८५ संक्रमित छन् ।

 

 

 

 

 

Post Views: 1,072

Spread the love
    

Facebook Comments

Next Post
नारायणकाजीको दावी- देशी विदेशी शक्तिले नेकपा फुटाए, फेरि मिल्नुपर्छ

नारायणकाजीको दावी- देशी विदेशी शक्तिले नेकपा फुटाए, फेरि मिल्नुपर्छ

कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

निषेधाज्ञा कडा गर्न काभ्रे सहित २० जिल्ला प्रशासनलाई निर्देशन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!