Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाज

पाँचखाल नगरपालिकालाई लायन्सद्वारा १० बेड हस्तान्तरण

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in समाज, स्वास्थ्य
पाँचखाल नगरपालिकालाई लायन्सद्वारा १० सेट वेड हस्तान्तरण
Spread the love
    

धुलिखेल १ जेठ: लायन्स डिष्ट्रिक ३२५ ए २ नेपाल कोभिड व्यवस्थापन समितिले पाँचखाल नगरपालिकालाई १० सेट वेड हस्तान्तरण भएको छ । आईसोलसन बनाउनको लागि चाहिने बेड, मेट्रेक्स, तन्ना व्ल्याङ्केट लगायत १० सिट वेड हस्तान्तरण भएको हो ।

नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्य, लायन्स क्लबको तर्फवाट चन्द्र ढकाल र कैलाश पलाञ्चोके लगायतले नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार र स्वास्थ्य शाखा संयोजक उज्वल अधिकारीलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

पाँचखाल नगर प्रमुख महेश खरेल, लायन्स क्लबको तर्फवाट विधान जोशी र चन्द्र ढकालको पहलमा नगरपालिकालाई वेड प्राप्त भएको हो । भुम्लु गाउँपालिका र पाँचखाल नगरपालिका मिलेर ५० बेड क्षमताको आईसोलेसन तयार हुँदैन । लायन्सको सहयोग आईसोलेसनको बेड ब्यवस्थापन सहयोग पुगेको उपप्रमुख लक्ष्मी दुनुवारले बताउनुभयो ।

Post Views: 139

Spread the love
    

Facebook Comments

Next Post
बनेपामा भोलीदेखि कोभिडको मात्रै उपचार गर्ने अस्पताल सञ्चालनमा आउँदै

बनेपामा भोलीदेखि कोभिडको मात्रै उपचार गर्ने अस्पताल सञ्चालनमा आउँदै

चौरीदेराली गाउँपालिकाले जोहो गर्यो अक्सिजन सहितको सिलिण्डर

चौरीदेराली गाउँपालिकाले जोहो गर्यो अक्सिजन सहितको सिलिण्डर

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!