धुलिखेल ३१ बैशाख: जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञाको समय थप गरेको छ ।आज प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले निषेधाज्ञाको समय थप्नु भएको हो ।
जेठ १४ गतेसम्म राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने । यसअघि बैशाख २३ गते जारी गरिएको निषेधाज्ञाको समय आज राति १२ बजे सकिदै थियो ।
Facebook Comments