Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

धुलिखेल नगरपालिकाको कुन वडामा कति छन् संक्रमित ?

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन
Spread the love
    

धुलिखेल ३१ बैशाख: काभ्रे जिल्लाको सबैभन्दा बढी कोरोना संक्रमित रहेको  दोस्रो नम्बरमा धुलिखेल नगरपालिका पर्छ । धुलिखेल नगरपालिकाका १२ वटै वडामा संक्रमण फैलिएको छ । सबैभन्दा बढी प्रभावित वडा नम्बर ४ मा ५१ जना संक्रमित छन् भने १ जनाको मृत्यु भएको छ ।

त्यस्तै वडा नम्बर ७ मा ५० जना संक्रमित छन्, १ जनाको मृत्यु भएको छ । वडा नम्बर ११ मा ४३ जना संक्रमित छन् भने २ जनाको मृत्यु भएको  धुलिखेल नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

वडा नम्बर ५ मा २९ जना संक्रमित छन् भने १ जनाको मृत्यु भएको छ । वडा नम्बर ६ मा ३९ जना, ३ मा २२ जना ८ मा १७जना, ९ मा १५ जना संक्रमित छन्र भने १ जनाको मृत्यु भएको छ । वडा नम्बर १ मा ८ जना संक्रमित छन्, एक जनाको संक्रमितको मृत्यु भएको छ । वडा नम्बर १० मा ८ जना संक्रमित रहेका छन् । वडा नम्बर २ मा ६ जना र वडा नम्बर ८ मा १० जना संक्रमित रहेका छन् ।

अन्यत्र घर भई धुलिखेल नगरपालिकामा बस्ने ६३ सहित हालसम्म ३६१ जना संक्रमित छन् । कोरोना भाईरसको दोस्रो लहर सुरू भएयता धुलिखेल नगरपालिकाका मात्रै ७ जनाको मृत्यु भईसकेको छ । 

अस्पतालको आईसोलेसन १३ जना उपचार गराईरहेका छन् । ४ जना सञ्जीवनी आईसोलेसनमा र २९३ जना होम आईसोलेसनमा छन् । हालसम्म ४४ जना कोरोना भाईरस मुक्त भएका छन् ।

Post Views: 125

Spread the love
    

Facebook Comments

Next Post
तपाईको पैताला भतभती पोल्छ, यी रोगका लक्षण हुन सक्छ !

तपाईको पैताला भतभती पोल्छ, यी रोगका लक्षण हुन सक्छ !

लिसंखुका वडाध्यक्ष मोक्तान स्वास्थ्य सामग्री लिएर पुगे संक्रमित भेट्न घरघरै

लिसंखुका वडाध्यक्ष मोक्तान स्वास्थ्य सामग्री लिएर पुगे संक्रमित भेट्न घरघरै

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!