Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे प्रहरीद्वारा दुई अस्पताललाई ४० थान अक्सिजन हस्तान्तरण

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
काभ्रे प्रहरीद्वारा दुई अस्पताललाई ४० थान अक्सिजन हस्तान्तरण
Spread the love
    

धुलिखेल ३० बैशाख: जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल बनेपालाई ४० थान अक्सिजन हस्तान्तरण गरेको छ । प्रहरीले यी दुई अस्पताललाई आज अक्सिजन हस्तान्तरण गरेको हो ।

प्रहरीले काभ्रे जिल्ला अन्तर्गतका व्यापार, ब्यवसायी, ग्रिल तथा आल्मुनियम उद्योगका साथै बिभिन्न बितरण केन्द्र र सहयोगी व्यक्तिहरुबाट संकलन गरेको खाली सिलिण्डरहरु भरेर दुई अस्पताललाई दिएको हो । प्रहरीका अनुसार धुलिखेल अस्पताललाई ३० थान र शिर मेमोरियल अस्पताल बनेपालाई १० थान अक्सिजन  हस्तान्तरण गरिएको छ ।

हाल सम्म जिल्ला प्रहरी कार्यालय काभ्रेले ६७ थान अक्सिजनका सिलिण्डरहरु संकलन गरेको छ । यसरी संकलन भएका सिलिण्डर पनौती नगरपालिका वडा नम्बर ५ मा रहेको नवज्योति ग्यासेज प्रा.लि.बाट भरेर आवश्यक परेका ब्यक्ति र स्वास्थ्य संस्थालाई दिने गरेको छ ।

काभ्रे प्रहरीले जो कोहि ब्यक्तिसँग अक्सिजनको सिलिण्डर छन् भने खबर गर्न आग्रह गरेको छ । अहिले जिल्लामा कोरोना संक्रमितको उपचार गराईरहेका दुई ठूला अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको छ ।

 

Post Views: 324

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा एकैदिन ५६ जनाले कोरोना जिते, १५६ जना थपिए

बाँके र बर्दियामा आज मध्यरातिदेखि निषेधाज्ञा

काभ्रेको महाभारत गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!