Tuesday, May 24, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाज

सिन्धुपाल्चोकका युवाले गाउँ-गाउँमा सुरू गरे स्वास्थ्य सामग्री वितरण गर्न

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in समाज, स्वास्थ्य
सिन्धुपाल्चोकका युवाले गाउँ-गाउँमा सुरू गरे स्वास्थ्य सामग्री वितरण गर्न
Spread the love
    

धुलिखेल ३० बैशाख: सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ डडुवाका युवाहरूले स्वास्थ्य सामग्री वितरण सुरू गरेका छन् । युवाहरू सरोज बोहरा, सुजन बस्नेत र शहदेब बस्नेतको अनुवाईमा संकलन गरिएको स्वास्थ्य सामग्री गाउँमा आजबाट वितरण सुरू गरिएको हो ।

आज बस्नेत गाउँ, माझ गाउँ, झाँक्रीगाउँ हुँदै माथिल्लो बस्तीमा मास्क, साबुन, स्यानिटाजर लगायतका सामग्री वितरण गरिएको छ । युवाहरूले भोली वडा नम्बर १४ मा रहेको दुईवटा स्वास्थ्य चौकी र रानिटार, असिने, झ्याडि, झुलेटार, डाँडाथोक, डाँडापारी, मगरगाउँ, अट्चले सहित तल्लो बस्तीका स्थानीयलाई स्वास्थ्य सामग्री वितरण गर्ने सरोज बोहराले जानकारी दिनुभयो । स्वास्थ्य चौकीलाई भने फेस शिल्ड पनि प्रदान गरिने छ ।

‘हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने’ भन्ने भावना सहित युवाहरूले कोरोना भाईरसको दोस्रो लहरबाट जोगिने उपाय बताउँदै स्वास्थ्य सामग्री वितरण अभियान थालेका हुन् । युवाहरूको अभियानमा दिपेश भण्डारीले ६ हजार २ सय, बिबेक बस्नेतले ६ हजार २ सय, सुजन खड्काले ५ हजार ६ सय ८० रूपैयाँ, आकाश बस्नेतले ३ हजार १ सय र काजिराम बस्नेतले २ हजार रूपियाँ नगद सहयोग गर्नु भएको छ ।

त्यसैगरी शहदेब बस्नेत, सुजन बस्नेत, सरोज बोहरा, मोहन बस्नेत, हरि बानियाँले १/१ हजार पिस र अञ्जन बस्नेतले ५ सय पिस मेडिकल मास्क सहयोग गर्नु भएको छ । दिपक बस्नेतले सानो १ सय पिस सेनिटाइजर ५८ पिस हात धुने साबुन सहयोग गर्नु भएको छ ।

Post Views: 578

Spread the love
    

Facebook Comments

Next Post
खोपासीमा कन्ट्रयाक्ट ट्रेसिङ जारी, १० जना नयाँ संक्रमित थपिए

पनौती नगरपालिकाको यी ठाउँमा भोलिदेखि हुँदैछ स्वाब संकलन

काभ्रे प्रहरीद्वारा दुई अस्पताललाई ४० थान अक्सिजन हस्तान्तरण

काभ्रे प्रहरीद्वारा दुई अस्पताललाई ४० थान अक्सिजन हस्तान्तरण

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!