Friday, August 12, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home जीवनशैली

चौरीदेराली गाउँपालिकामा ‘एन्टिकोभिड स्वयंसेवक टिम’ तयार

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in जीवनशैली, फिचर, समाज, स्वास्थ्य
चौरीदेराली गाउँपालिकामा ‘एन्टिकोभिड स्वयंसेवक टिम’ तयार
Spread the love
    

धुलिखेल २९, बैशाख: काभ्रेको चौरीदेराली गाउँपालिकामा ‘एन्टिकोभिड स्वयंसेवक टिम’ तयार गरिएको छ । कोरोना भाईरसको उच्च जोखिमको आंकलन गरी चौरीदेउराली गाउँपालिकामा केही युवाहरूको सक्रियता र अञ्जित गौतमको योजनामा
‘एन्टिकोभिड स्वयंसेवक टिम’ तयार पारिएको हो । गाउँपालिकाको अधिनमा रहेर यो टिमले यी काम गर्नेछ ।

१. शंकास्पद वा संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा रही काम गर्नु परेमा उच्च सतर्कता सहित अवस्था सम्हाल्ने र स्वास्थ्यकर्मीहरूलाई सघाउनेछ ।
२. गाऊँमा आईसोलेसनमा बस्न प्रचार प्रसार, सामाजिक चेतनामा परिचालित हुनेछ ।
३. एम्बुलेन्स चालकको वैकल्पिक रूपमा काम गर्ने ।
४. अस्पतालमा गैर चिकित्सकिय सहयोगी व्यक्तिका रूपमा खटिने ।
५. स्वाब संकलन र ल्याबसम्म लैजान आवश्यक सहयोग गर्ने ।
६. निषेधाज्ञा कार्यान्वयन गर्न सुरक्षाकर्मीलाई सहयोग गर्ने ।
७. कोरोना संक्रमितको मृत्यु भईहालेमा घर परिवार र आफन्तको जोखिम न्यूनिकरणका लागि सावधानीपूर्वक दाहसंस्कारमा सहयोग गर्ने ।
८. कोरोना संक्रमित बिरामीको ओसारपसार र हेरचाह गर्न स्वास्थ्यकर्मी र परिवारलाई आवश्यक सहयोग गर्ने ।

‘एन्टिकोभिड स्वयंसेवक टिम’ का योजनाकार अञ्जित गौतमका अनुसार यस्तै समूह पालिकाका सबै वडामा गठन गरिनेछ । वडा नम्बर ५ बाट यो अभियानको सुरुवात गरिएको गौतमले जानकारी दिनुभयो । यी सबै सेवा प्रवाह निःशुल्क गर्दा व्यक्तिगत खर्च खाना, खाजा, पानी, यातायात, खर्च सम्वन्धीत स्वयमसेवकले बेहोर्नु पर्ने छ ।

Post Views: 394

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ६ शिल, पालिकाको सबै सेवा पुन: स्थगित

मण्डनदेउपुर नगरपालिका पूर्णरुपमा बन्द

बाँके र बर्दियामा आज मध्यरातिदेखि निषेधाज्ञा

काभ्रेको भुम्लु र बेथानचोक गाउँपालिकामा निषेधाज्ञा जारी

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

मण्डनदेउपुरमा जनैपूर्णिमा र गाईजात्रा (फोटोमा)

२७ श्रावण २०७९, शुक्रबार
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र बनेपामा मन्त्रीदेखि मेयरसम्मले रक्षाबन्धन बाधे

२७ श्रावण २०७९, शुक्रबार
मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

मण्डनदेउपुरको अस्पतालमा पानी चुहियोः सांसद लम्सालले ठेक्केदारलाई दिए कडा निर्देशन

२७ श्रावण २०७९, शुक्रबार
सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला

२७ श्रावण २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!