Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

पनौतीको भुमिडाँडामा दिउँसै टिपर चलाएको भन्दै युवाहरु आन्दोलित 

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
पनौतीको भुमिडाँडामा दिउँसै टिपर चलाएको भन्दै युवाहरु आन्दोलित
Spread the love
    

धुलिखेल २९, बैशाख: पनौती नगरपालिकाभित्र प्रशासन कार्यालयले तोकेको समय पालना नगरि टिपर सञ्चालन भईरहेको भन्दै स्थानीय युवाले तत्काल रोक्न माग गरेका छन् । नगरपालिकाको वडा नम्बर १२ का कोलाती भूमिडाँडाका स्थानीय युवाहरूले टिपर सञ्चालनमा रोक लगाउन माग गरेका हुन् । उनीहरूले टिपरका कारण आफ्नो क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा परेको बताएका छन् ।

युवाहरूले एउटा संघर्ष समिति नै बनाएर सकेसम्म कोरोना भाईरसको चेनब्रेकका लागि केहिदिन कुनैपनि समय टिपर नचलाउन र चलाउनै परे जिल्ला प्रशासन कार्यालयले जारी गरेको समयभित्र मात्रै चलाउन आग्रह गरेका छन् । प्रशासन कार्यालयले टिपर लगायतका निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन बेलुका ९ बजेदेखि बिहान ५ सम्म मात्रै चलाउन पाउने समय तोके छ ।

प्रशासनले तोकेको समय टिपर चालकले पालना नगरेको र कोरोना संक्रमणको जोखिम बढेका कारण आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक प्रल्हाद केसीले बताउनुभयो । उहाँका अनुसार टिपरका कारण खानी क्षेत्र आसपासको होटल पसल निर्वाधरुपमा खुलेका छन् । ‘हामी चाहान्छौ केहि टिपर चल्न नै बन्द गरियोस्, यदि त्यसो गर्न सकिदैन भने पनि प्रशासनले तोकेको समय पालना गरियोस्, संयोजक केसीले भन्नुभयो ।’

टिपर चालकहरूले पनि यसरी टिपर चलाउँदा निकै जोखिम रहेको बताएका छन् । ‘यहाँका स्थानीयसँगै हामी आफै जोखिममा छौ, क्रसर उद्योग नै केहि दिन बन्द गरिदिए सबैभन्दा राम्रो हुनेथियो, दिनभरी ८/१० जना भेला भयो, एउटा होटलको कोठामा बस्नु पर्दा कोरोना भाईरसको जोखिम उत्तिकै छ, एकजना टिपर चालकले भने ।’

Post Views: 738

Spread the love
    

Facebook Comments

Next Post
पूर्व मन्त्री बस्नेतले सिन्धुपाल्चोकमा १ सय बेडको नि:शुल्क कोभिड सेवा केन्द्र सञ्चालन गर्ने

पूर्व मन्त्री बस्नेतले सिन्धुपाल्चोकमा १ सय बेडको नि:शुल्क कोभिड सेवा केन्द्र सञ्चालन गर्ने

चौरीदेराली गाउँपालिकामा ‘एन्टिकोभिड स्वयंसेवक टिम’ तयार

चौरीदेराली गाउँपालिकामा 'एन्टिकोभिड स्वयंसेवक टिम' तयार

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!