Monday, January 30, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

गोकुल बाँस्कोटाले भने ‘माधव नेपाललाई कारबाही गर्न हतार नगरौ’

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, राजनीति
गोकुल बाँस्कोटाले भने ‘माधव नेपाललाई कारबाही गर्न हतार नगरौ’
Spread the love
    

२८ बैशाख, धुलिखेल: पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका रहेको बताउनुभएको छ । सामाजिक सञ्जालमा पूर्व सञ्चारमन्त्री बास्कोटाले हिजो आफ्नै दलको प्रधानमन्त्रीलाई विश्वको मत नदिने कारबाही गर्न हतारो गर्नु नहुने भन्दै माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका रहेको बताउनुभएको हो ।

हो सदनमा माधब नेपाल समूहका २८ जना संसद उपस्थित नै नभएपछि प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत मात्रै परेको थियो । नेकपा एमालेको मात्रै सांसद संख्या १२१ थियो ।

माधब नेपाल प्रति कटाक्ष गर्दै पूर्व सञ्चारमन्त्री बाँस्कोटाले यस्तो भन्नु भएको छ ‘कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन त कोही कोही त । के जित्यौ ? हेक्का राखे हुन्छ त्यस्ताले, माछाले हज्जारौ फुल चुपचाप पार्छ । माधब नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ । कार्वाहीको हतारो किन गर्नु र ? चीज आफै किल्लोर हुँदै गईहाल्छ नि भन्या !’

Post Views: 495

Spread the love
    

Facebook Comments

Next Post
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

पाँचखाल नगरपालिकाले अति विपन्न कोरोना संक्रमितलाई १० हजार आर्थिक सहयोग गर्ने

मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ६ शिल, पालिकाको सबै सेवा पुन: स्थगित

स्वाब संकलन गराउनु परे मण्डनदेउपुर नगरबासीले यी नम्बरमा फोन गर्नुस्

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

१६ माघ २०७९, सोमबार
आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै

१६ माघ २०७९, सोमबार
काभ्रेमा खुलेआम चल्छन् बिना लाईसेन्स टिपर, प्रहरी मौन, साहु मख्ख !

काभ्रेमा आजबाट टिपर खुल्ला, क्रसर अनिश्चित

१५ माघ २०७९, आईतवार
काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

काेट तेमालमा बृहत विश्व शान्ति पूजा र ल्होछार विशेष सांस्कृतिक कार्यक्रम गरिने

१५ माघ २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!