Friday, May 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

रेडक्रस काभ्रेको तदर्थ समितिमा को-को परे ?

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाज, स्वास्थ्य
रेडक्रस काभ्रेको तदर्थ समितिमा को-को परे ?
Spread the love
    

२७ बैशाख, धुलिखेल: नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको तदर्थ समिति गठन भएको छ । पटक पटक विवादमा पर्दै आएको रेडक्रस काभ्रेमा १५ सदस्यीय तदर्थ समिति गठन गठन भएको हो ।

तदर्थ समिति गठनको संयोजकमा पाँचखालका नारायण ढुंगाना रहनु भएको छ । त्यस्तै उप संयोजकमा टुकुचा नालाका विदुर प्रसाद घिमिरे, पनौतीका विजयराम कर्माचार्य सचिव, बनेपाका कमल घिमिरे कोषाध्यक्ष, पनौतीको प्रदिप सापकोटा उप सचिव र साँगाका निलम श्रेष्ठ उप कोषाध्यक्षमा रहनु भएको छ ।

त्यसैगरी सदस्यहरूमा बनेपाका कुमार कार्की, तेमालका हेमलाल तामाङ, मण्डनदेउपुरका बिष्णुमणी नेपाल, पाँचखालका झम्कप्रसाद गौतम, रोशीका ईन्द्रलाल तामाङ, बनेपाका गीता कुँवर, मण्डनदेउपुरका सुभद्रा नेपाल, पनौतीका मुकुन्द अर्याल र धुलिखेलका दयालक्ष्मी श्रेष्ठ रहनु भएको छ ।

रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्याल अर्को ब्यवस्था नहुँदासम्मका लागि तदर्थ समितिले जिल्ला शाकाको काम कारबाही गर्ने बताउनुभयो । विवादकै कारण लामो समयदेखि जिल्ला अधिवेशन समेत हुन सकेको छैन । अघिल्लै बर्ष अधिवेशन हुनु पर्ने थियो । तर यो पटक पनि अधिवेशनबाट नभई रेडक्रस केन्द्रले तदर्थ समितिलाई कामको जिम्मेवारी दिएको हो ।

Post Views: 440

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा अक्सिजन उत्पादन पुग्दो छ ? (भिडिओ)

काभ्रेमा अक्सिजन उत्पादन पुग्दो छ ? (भिडिओ)

मेथिनकोट अस्पतालको इमरजेन्सी बाहेक सम्पूर्ण सेवा अनिश्चित कालका लागि बन्द

मेथिनकोट अस्पतालको इमरजेन्सी बाहेक सम्पूर्ण सेवा अनिश्चित कालका लागि बन्द

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!