Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा १२८ नयाँ संक्रमित थपिए, २ जनाको मृत्यु

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाज, स्वास्थ्य
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन
Spread the love
    

२७ बैशाख, धुलिखेल: काभ्रेमा आज एकैदिन १२८ जना संक्रमित थपिए छन् । २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज मृत्यु हुनेका पनौतीका २४ बर्षीय पुरूष र भक्तपुरका ६५ बर्षीय पुरूषको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै हिजो साँझ शिर मेमोरियल अस्पतालमा उपचारकै क्रममा बनेपाका ४५ बर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । योसँगै काभ्रे जिल्लाका मात्रै  कोरोना भाईरसको पहिलो र दोस्रो लहरमा संक्रमितपछि ६५ जनाको मृत्यु भईसकेको छ ।

आज सबैभन्दा बढी बनेपा नगरपालिकाका २८ जना पुरुष र २० जना महिला, धुलिखेल नगरपालिकाका १९ जना पुरुष र १८ जना महिला संक्रमित थपिएका छन्का । त्यसैगरि गरी पनौती नगरपालिकाका १० जना पुरुष र ८ जना महिला, पाँचखाल नगरपालिकाका ४ जना पुरुष र १ जना महिला, मण्डनदेउपुर नगरपालिकाका ४ जना महिला र २ जना पुरुष, नमोबुद्ध नगरपालिकाका ६ जना पुरुष र ४ जना महिला, चौरीदेराली गाउँपालिकाका २ जना पुरुष, तेमाल र भुम्लु गाउँपालिकाका महिला र पुरुष  १/१ जना छन् ।

यो सँगै कोरोना भाईरसको दोस्रो लहर फैलिएपछि जिल्लामा संक्रमित हुनेको संख्या १ हजार २ सय १२ पुगेको छ । जसमा ४६ जना अस्पतालको आईसोलेसन र ११७२ जना होम आईसोलेसनमा छन् ।

Post Views: 289

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल नगरपालिकाले सुरू गर्यो सुविधा सहितको ५० बेड आईसोलेसन

धुलिखेल नगरपालिकाले सुरू गर्यो सुविधा सहितको ५० बेड आईसोलेसन

रेडक्रस काभ्रेको तदर्थ समितिमा को-को परे ?

रेडक्रस काभ्रेको तदर्थ समितिमा को-को परे ?

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!