Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home समाज

पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले ५० बेडको आईसोलेसन संयुक्त सञ्चालन गर्ने

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in समाज, स्वास्थ्य
पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले ५० बेडको आईसोलेसन संयुक्त सञ्चालन गर्ने
Spread the love
    

२६ बैशाख, धुलिखेल: पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले ५० बेड क्षमताको संयुक्त आईसोलेसन सञ्चालन गर्ने भएका छन् । संयुक्त आईसोलेसन सञ्चालन गर्ने विषयमा दुबै पालिका बीच आज सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।

सहमति अनुसार दुबै पालिकाले अक्सिजन सहितको ५० बेडको आइसुलेसनमा सञ्चालन गरिनेछ । पाँचखाल नगरपालिकाको वडा नम्बर ४ र ३ मा रहेको सभाहलमा आईसोलेसन बनाईने छ । हाल पाँचखाल नगरपालिकाले समाज कल्याण प्राविमा १५ बेड अक्सिजन सहितको आईसोलेसन सञ्चालन गरिरहेको छ । जसमा २ जना महिला आइसुलेसनमा बसेका छन् ।

ओईसोलेसनको दुबै पालिकाले आधा-आधा ब्यवस्थापन खर्च बेहोर्ने छन् । स्वास्थ्य कर्मी, आईसोलेसन बेड, अक्सिजन, गम्भीर विरामीको उपचार पनि दूबै पालिकाको समन्वयमा हुनेछ ।

काभ्रेकै नमोबुद्ध नगरपालिका र रोसी गाउँपालिकाले पनि भुकण्डेमा अक्सिजन सहितको ४० बेडको आईसोलेसन संयुक्त रूपमा सञ्चालन गरेका छन् ।

Post Views: 444

Spread the love
    

Facebook Comments

Next Post
पाँचखाल नगरपालिकाको ३ सरकारी र आफ्नो गाडी एम्बुलेन्स बनाउने मेयर खरेलको घोषणा

पाँचखाल नगरपालिकाको ३ सरकारी र आफ्नो गाडी एम्बुलेन्स बनाउने मेयर खरेलको घोषणा

बाँके र बर्दियामा आज मध्यरातिदेखि निषेधाज्ञा

काभ्रेमा निषेधाज्ञा जेठ २ गतेसम्म थप (आदेश सहित)

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!