Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा होम आईसोलेसनमै संक्रमितको मृत्यु हुन थाल्यो !

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु
Spread the love
    

२६ बैशाख, धुलिखेल: काभ्रेमा होम आईसोलेसनमै संक्रमितको मृत्यु हुन थालेको पाईएको छ । धुलिखेल नगरपालिका वडा नम्बर ११ मा होम आईसोलेसनमा रहेका दुई जना संक्रमितको मृत्यु भएको हो ।

होम आईसोलेसनमा रहेका ५७ र २७ बर्षीय दुई पुरुषको मृत्यु भएको हो । होम आईसोलेसनमै बसेकाको मृत्यु भएपछि जिल्लामा कोरोना संक्रमणको अवस्था थप जटिल बनेको पुष्टि हुन्छ ।

मृत्यु भएका ५७ बर्षीय पुरूष धुलिखेल अस्पतालमा उपचारपछि निको भएर तीन अघि मात्रै घर पुगेका थिए । २७ बर्षीय पुरुषलाई भने उपचार सम्भव नहुने भन्दै अस्पतालले घर पठाएको बताईएको छ । कोरोना संक्रमितका लागि अहिले जिल्लाका दुई ठूला अस्पतालले एउटा पनि बेड नभएको बताउने गरेका छन् ।

काभ्रेमा सक्रिय संक्रमितको संख्या १ हजार नाघिसकेको छ । जसमा अधिकांश संक्रमित होम आईसोलेसनमै छन् । होम आईसोलेसनमा लक्षण कम भएका मात्रै संक्रमित बस्ने हो । तर अस्पतालमा बेड नभएपछि पछि अस्पताल आईसकेका संक्रमित समेत घर जाने गरेका छन् । जस स्थिती भयावह बन्ने देखिन्छ ।

Post Views: 1,500

Spread the love
    

Facebook Comments

Next Post
पनौतीमा राती ८ बजेपछि पसल खोल्न नपाइने, भोलीदेखि विद्यालय बन्द

काभ्रेमा थप ४ अस्पताल र प्रशासन कार्यालय बीच ३ बुँदे सहमति

पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले ५० बेडको आईसोलेसन संयुक्त सञ्चालन गर्ने

पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले ५० बेडको आईसोलेसन संयुक्त सञ्चालन गर्ने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!