Saturday, May 28, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home स्वास्थ्य

धुलिखेल नगरबासीलाई डाक्टरको सेवा चाहिँयो ? यी नम्बर सम्झिराख्नुस्

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in स्वास्थ्य
धुलिखेल नगरपालिकामा न्यायीक समितिको काम अनिश्चितकालका लागि स्थगन
Spread the love
    

२५ बैशाख, धुलिखेल: धुलिखेल नगरपालिकाले आफ्नो नागरिकलाई टेलिफोनबाटै डाक्टरको सेवा दिने भएको छ । नगरपालिकाले कोरोना संक्रमित र अन्य विरामी हेर्ने छुट्टा छुट्टै डाक्टरको नाम र नम्बर सार्वजनिक गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाले डाक्टर सहित सबै स्वास्थ्य संस्थाका प्रमुखहरूको समेत नाम र नम्बर सार्वजनिक गरेको छ ।

स्वास्थ्य शाखाका प्रमुख सन्दीप केसीका अनुसार कोरोना संक्रमित भई होम आईसोलेसनमा रहेका बिरामीले लक्षण,उपचार र औषधीका लागि डाक्टर सानु लामा सम्पर्क नम्बर ९८४९४२६५०५ र डाक्टर प्रीति त्रीवेदी फोन नम्बर ९८४३९३२४७५ मा सम्पर्क गर्न सकिनेछ ।

कोरोना भाईरसको बिरामी बाहेका अन्य रोगको समस्या भएका ब्यक्तिले डाक्टर सुजन अधिकारी-९८४३०३१६९० र डाक्टर शालु महतो-९८४१८७४१८१ मा सम्पर्क गर्न सकिन्छ ।

नगरपालिकाले सार्वजनिक गरेको नगरभित्रका सबै स्वास्थ्य संस्थाका प्रमुखहरूको नम्बर तल हेर्न सक्नु हुनेछ ।

 

Post Views: 1,002

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा २४ जनाले कोरोना भाईरस जिते, १३५ जना थपिए

भुम्लुका किसानलाई निःशुल्क जै घाँसको बीउ

भुम्लु गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्ने गाडीले अब कोरोना संक्रमित बोक्ने

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!