Sunday, June 26, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रेमा १६ जना संक्रमित निको भए, ७० जना थपिए

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन
Spread the love
    

काभ्रेमा एकैदिन थपिए ७० जना संक्रमित थपिए छन् । १६ जना निको भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले  जानकारी दिनुभयो ।

आज एक जनाकोमृत्यु भएको छ । बनेपा नगरपालिकाका ४० बर्षीय एक पुरुषको उपचारका क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो । त्यस्तै हिजो उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएका धुलिखेल नगरपालिकाका ६१ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

आज थपिएका संक्रमितमा सबैभन्दा बढी पनौती नगरपालिकाका  २० जना महिला र ९ जना पुरुष छन् । बनेपा नगरपालिकाका १० जना पुरुष र ६ जना महिला, धुलिखेलमा नगरपालिकामा ८ जना पुरुष, ३ जना महिला संक्रमित थपिएका छन् ।

त्यस्तै मण्डनदेउपुरका ४ जना पुरुष, १ जना महिला, पाँचखाल नगरपालिकाका  २ जना पुरुष, १ जना महिला, रोशी गाउँपालिकाका १ जना महिला र भुम्लु गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थपिएकामा  तेमाल र बेथानचोक गाउँपालिकाका २/२ जना पुरुष थपिएका छन् ।

यो सँगै कोरोना भाईरसको दोस्रो लहर फैलिएपछि जिल्लामा संक्रमित हुनेको संख्या ९६४ पुगेको छ । जसमा ४० जना अस्पतालको आईसोलेसन र ९२४ जना होम आईसोलेसनमा छन् ।

Post Views: 261

Spread the love
    

Facebook Comments

Next Post
नमोबुद्ध नगरपालिकामा भुकम्पले भत्काएका मठमन्दिर पुन: निर्माणको काम तीब्र

नमोबुद्ध नगरपालिकामा भुकम्पले भत्काएका मठमन्दिर पुन: निर्माणको काम तीब्र

कञ्चनपुरमा थप एकजना संक्रमितको मृत्यु

लिसंखुमा एकै परिवारका ३ सहित ६ जनामा कोरोना संक्रमण पुष्टि

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार
काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

काभ्रेमा कुन गाउँपालिकाले कति ल्याए बजेट ?

१२ असार २०७९, आईतवार
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!