Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

सिन्धुपाल्चोकका ७ पालिकामा निषेधाज्ञा सुरू

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, समाचार, समाज, स्वास्थ्य
सिन्धुपाल्चोकका ७ पालिकामा निषेधाज्ञा सुरू
Spread the love
    

२३ बैशाख, धुलिखेल: सिन्धुपाल्चोक जिल्लाको ७ वटा पालिका निषेधाज्ञा लागु भएको छ । आज विहान ६ बजेबाट शुरु भएको निषेधाज्ञा यहि बैशाख ३१ गते रातको १२ बजेसम्म कायम हुनेछ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जारी गरेको निषेधाज्ञा चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिकाका, बाह्रबिसे नगरपालिका, मेलम्ची नगरपालिका, लिसंखु पाखर गाउँपालिका, जुगल गाउँपालिका, हेलम्बु गाउँपालिका र भोटेकोशी गाउँपालिकामा तोकिएको छ । निषेधाज्ञा सुरू भएपछि एम्बुलेन्स जस्तै अत्यावश्यक सवारी चलाउने पाईने छैन ।

निषेधाज्ञा अरनिको राजमार्गको बन्दउदेखि चीनको सिमानामा त्यतिसम्म दायाँ र बायाँ ५ सय मिटर, खाडिचौर जारी सडकको मुडेसम्म दायाँ र बायाँ ५ सय मिटरसम्म कायम रहनेछ । सिन्धुपाल्चोक जिल्लामा पनि कोरोना भाईरसको दोस्रो लहर तीव्र गतिमा फैलिए रहेको छ । जसमा चौतारा साँगाचोकगढी नगरपालिका नराम्रोसँग प्रभावित बनेको छ । दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भईसकेको छ ।

निषेधाज्ञामा घर बाहिर हिडडुल गर्न पाइँदैन । सभा, सम्मेलन, गोष्ठी सञ्चालन गर्न जस्ता मानिसको भिड हुने कुनै पनि गतिविधि गर्न पाइँदैन । त्यस्तै ब्यूटी पार्लर, होटल, पाटी प्यालेस, सिनेमा हल जस्ता अति आवश्यक सेवा भित्र नपर्ने पसल खोल्न पाईने छैन । निषेधाज्ञा पालना नगरिमा कानुन बमोजिम कारबाही समेत हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

 

Post Views: 325

Spread the love
    

Facebook Comments

Next Post
पनौती नगरपालिकाले भन्यो ‘मानेश्वरी बसपार्क खाली गर’

पनौतीमा थपिए ३६ जना संक्रमित

कोभिड : कस्तो अवस्थामा घरमा बस्ने ? कस्तो अवस्थामा अस्पताल जाने ? डा. रवीन्द्र पाण्डे

सिटि भ्यालु के हो ? यो घटी वा बढी हुँदा के हुन्छ ? – डा. रवीन्द्र पाण्डे

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!