Friday, May 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home ट्रेडिङ

कोठामा निसासिएर काभ्रेकी तामाङको मृत्यु

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in ट्रेडिङ, समाचार, समाज, स्वास्थ्य
कोठामा निसासिएर काभ्रेकी तामाङको मृत्यु
Spread the love
    

२१ बैशाख, धुलिखेल: आगोले निसासिएर काभ्रे तेमालकी सुनिता तामाङको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर १० मिलनचोकमा डेरा गरी बस्ने तेमाल गाँउपालिका वडा नम्बर ३, कुन्डाल घर भएकी २२ वर्षीया सुनिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सुत्केरीलाई सेकाउन बालेको आगोमा निसासिएकी सुनिताको उपचारको क्रममा मृत्यु भएको हो । दुईजना घाइते छन् ।

घाईते हुनेहरूमा ४० वर्षीया शान्ति माया ब्लोन तामाङ र उहाँका १८ वर्षिया अनिता तामाङ रहनु भएको छ । घाईते दुबै जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बैशाख १९ गते अनिता सुत्केरी हुनुभएको थियो । सुत्केरीलाई तातो बनाउन मकलमा कोइला बालेको र कोठाको झ्याल ढोका बन्द गरेकाले अक्सिजनको मात्रा कमी हुन पुग्दा कोठाभित्र रहेका तीनैजना बेहोस हुन पुगेका थिए ।

Post Views: 1,318

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेमा कोरोना संक्रमित एक पुरुषको निधन

काभ्रेका दुई ठूला अस्पतालमा छैन बेड खाली !

सापिङको उर्लेनीमा सामूहिक बेसार खेती सुरू

सापिङको उर्लेनीमा सामूहिक बेसार खेती सुरू

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

पाँचखालको खेतीबालीमा बिषादी र मल छर्न ड्रोन परीक्षण

१३ जेष्ठ २०७९, शुक्रबार
काभ्रे प्र’हरीद्वारा बहुबिवाह र सम्बन्ध बिच्छेदका फ’रार दुई जना प’क्राउ

धाक-धम्की दिएर ७ करोड रकम माग गर्ने काभ्रेका उमेश सहित ७ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार
केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

केयु र विद्यूत प्राधिकरणबीच हरित एमोनिया उत्पादन सम्बन्धी अनुसन्धान गर्न समझौता

१३ जेष्ठ २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

मण्डनदेउपुर नगरपालिकाको यो पत्रको भित्रि आशय यस्तो छ

१२ जेष्ठ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!