Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

सिन्धुपाल्चोकको ठूलो धादिङ स्वास्थ्य चौकीले पायो एम्बुलेन्स

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, जीवनशैली, स्वास्थ्य
सिन्धुपाल्चोकको ठूलो धादिङ स्वास्थ्य चौकीले पायो एम्बुलेन्स
Spread the love
    

२० बैशाख, धुलिखेल: सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले वडा नम्बर १ मा रहेको ठूलो धादिङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई आज पालिका अध्यक्ष कमल नेपालले एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो ।

नेपाल सरकारको राजस्व छुटमा खरिद गरिएको एम्बुलेन्स सञ्चालन गर्ने जिम्मा पनि स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई दिईएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्ष रहने व्यवस्था छ ।

एम्बुलेन्स पाएपछि वडाध्यक्षले पासाङ लाल तामाङले ठूलोधादिङ सहित आसपासका नागरिकलाई बिरामी पर्दा निकै सजिलो हुने भन्दै खुशी ब्यक्त गर्नु भयो । यसअघि ठूलोधादिङमा एम्बुलेन्स नहुँदा लिसंखु, अत्तरपुर, ठूलोपाखर लगायतका ठाउँका एम्बुलेन्स प्रयोग गर्नु पर्ने अवस्था थियो ।

कोरोना भाईरसको दोस्रो लहर फैलिए रहेको यो अवस्थामा एम्बुलेन्सले त्यस क्षेत्रका नागरिकलाई थप सेवा पुग्ने पालिका अध्यक्ष नेपालले बताउनुभयो

Post Views: 615

Spread the love
    

Facebook Comments

Next Post
काभ्रेका स्थानीय तहका प्रमुखहरु एकपछि अर्को कोरोना भाइरसबाट संक्रमित

काभ्रेका सबै स्थानीय तहको सेवा बन्द

पनौतीको ओईसोलेसन सञ्चालनमा केहि ब्यक्तिको अनावश्यक ‘ताण्डव’

पनौतीको ओईसोलेसन सञ्चालनमा केहि ब्यक्तिको अनावश्यक 'ताण्डव'

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!