Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

मण्डनदेउपुरका किसानलाई कृषि सामग्री वितरण

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अर्थतन्त्र, कृषि, खेतबारी, समाज
मण्डनदेउपुरका किसानलाई कृषि सामग्री वितरण
Spread the love
    

२० बैशाख, धुलिखेल: मण्डनदेउपुर नगरपालिकाका किसानलाई कृषि सामग्री वितरण गरिएको छ । कुन्ता बेसीमा आज एक कार्यक्रमको आयोजना गरि किसानलाई कृषि सामग्री वितरण गरिएको हो ।

किसानलाई नगरप्रमुख टोक बहादुर वाईबाले कृषि सामग्री वितरण गर्नुभएको हो । किसानलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर, स्प्रे पम्म, प्लाटिक टनेल, सिँचाई ड्रम लगायतका सामग्रीहरु वितरण गरिएको हो ।

वडा नम्बर ३ देखि ११ नम्बर वडासम्म का किसानले कृषि सामग्री वितरण पाएका छन् ।

Post Views: 796

Spread the love
    

Facebook Comments

Next Post
बाँके र बर्दियामा आज मध्यरातिदेखि निषेधाज्ञा

काभ्रेमा पसल खोल्न समय तोकियो

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा १०६ जना संक्रमित थपिए

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!