Tuesday, May 24, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

बेथानचोकको लड्कुमा आलु बाली डोजरले पुरिदिएपछि किसान चिन्तित

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अर्थतन्त्र, कृषि, खेतबारी, गृहपृष्ठ, लगानी, समाज
बेथानचोकको लड्कुमा आलु बाली डोजरले पुरिदिएपछि किसान चिन्तित
Spread the love
    

२० बैशाख, धुलिखेल: काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ का किसानको आलु बाली डोजरले पुरिएको छ । लड्कु खोला छेउछाउका किसानले लगाएको आलु बाली डोजरले पुरिदिएको हो ।

बेथानचोक गाउँपालिका वडा नं ५ अन्तर्गत निर्माणधिन च्याल्टी-टाङिडोल हुँदै पौवा जाने सडकमा प्रयोग गरिएको डोजरले जथाभावी ढुंगा माटो आफुहरूको आलु बाली माथि फालिदिएको किसान दिपक खत्रीले बताउनुभयो ।बिना कुनै सुचना डोजरले धमाधम आलुबाली पुरिदिएपछि किसानहरू चिन्तित भनेका छन् । किसान राजकुमार के.सी, दिपक खत्री, अशोक खत्री र नवराज खुलालले लगाएको आलुबाली डोजरले पुरिएको हो । घरभित्र्याउने बेला भएको आलुबालीमा क्षति पुगेपछि किसानले पालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना र वडाध्यक्ष खजेन्ची लामाको ध्यानाकर्षण समेत गराएका छन् ।

किसानहरूले पालिका र वडा कार्यालयको हेल्चेक्राई र बल मिचाइ तत्काल बन्द गर्न समेत आग्रह गरेका छन् । उनीहरूले सडक बनाउनु राम्रो भएपनि बालीधनीलाई कुनै जानकारी नदिन एक्कासी जथाभावी डोजरले ढुंगा माटो फाल्दा आफुहरूले ठूलो नोक्सानी बेहोर्नु परेको बताएका छन् ।

Post Views: 769

Spread the love
    

Facebook Comments

Next Post
पनौतीमा राती ८ बजेपछि पसल खोल्न नपाइने, भोलीदेखि विद्यालय बन्द

पनौतीका सहकारीलाई नगरपालिकाको ६ बुँदे निर्देशन

बाह्रबिसे नगरपालिकाले सुरू गर्यो आईसोलेसन

बाह्रबिसे नगरपालिकाले सुरू गर्यो आईसोलेसन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!