Tuesday, May 24, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अपराध

पाँचखालमा श्रीमतीले गरिन श्रीमानको हत्या

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in अपराध, गृहपृष्ठ, समाज
पनौतीमा राती ८ बजेपछि पसल खोल्न नपाइने, भोलीदेखि विद्यालय बन्द
Spread the love
    

२० बैशाख, धुलिखेल: काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १२ जरेटारमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । करिब ३५ बर्षीय राममाया दनुवारले ३९ बर्षीय श्रीमान निराजन दनुवारलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष गोपाल बहादुर दनुवारका अनुसार घटना गएराति भएको हो । ‘मलाई बिहानै फोन आयो, गएर हेर्दा हत्या भईसकेको रहेछ, वडाध्यक्ष दनुवारले भन्नुभयो ‘धारिलो हतियार प्रहार गरी हत्या गरेको पाईयो ।’

राति घरमा श्रीमान श्रीमती मात्रै थिए । राममायाले धारिलो हतियार श्रीमानको यौनाङ्गमा समेत प्रहार गरेको बताईएको छ । हसियाँ प्रहार गरी हत्या गरेको बताईए पनि  घटनास्थलबाट भने प्रहरीले हसियाँ, खुकुरी र खुर्पा बरामद गरेको छ । राममायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Post Views: 657

Spread the love
    

Facebook Comments

Next Post
बेथानचोकको लड्कुमा आलु बाली डोजरले पुरिदिएपछि किसान चिन्तित

बेथानचोकको लड्कुमा आलु बाली डोजरले पुरिदिएपछि किसान चिन्तित

पनौतीमा राती ८ बजेपछि पसल खोल्न नपाइने, भोलीदेखि विद्यालय बन्द

पनौतीका सहकारीलाई नगरपालिकाको ६ बुँदे निर्देशन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने स्वास्थ्य र शिक्षामा खर्च गर्ने

बनेपा-६ का वडाध्यक्ष केसीले सेवा सुविधा नलिने, स्वास्थ्य र शिक्षामा खर्च गर्ने

९ जेष्ठ २०७९, सोमबार
एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

एमालेले बनेपा र पनौतीको शपथ बहिष्कार गरेर दिन खोजेको सन्देश के हो ?

९ जेष्ठ २०७९, सोमबार
एमाले काभ्रेमा महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी, माओवादी पक्ष निकै कमजोर

एमालेले पनौतीमा पनि देखायो बहुमतको दम्भ, शपथ ग्रहण कार्यक्रम बहिष्कार

९ जेष्ठ २०७९, सोमबार
पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसका खरेल र उपमेयरमा एमालेकी दनुवार निर्वाचित

९ जेष्ठ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!