१९ बैशाख, धुलिखेल: धुलिखेल अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बनेपा नगरपालिका घर भएका ६१ बर्षीय एक जनाको उपचारकै क्रममा मृत्यु भएको हो ।
योसँगै काभ्रे जिल्लाका मात्रै कोरोना भाईरसको दोस्रो लहर संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । हिजो पनि चौरीदेराली गाउँपालिका ७० वर्षीय एक पुरुष उपचारकै क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
Facebook Comments